मंगलबार, वैशाख २८
०५:१८

विचार

युवा साकोसका ‘युवा’ व्यवस्थापक

saccosaawaj media
बुधबार, चैत्र ४

आत्मविश्वासको गाडी गुडाउन शिक्षा र तालिमको इन्जिन आवश्यक पर्छ ।

‘चितवन बचत संघको प्रगतिमा त्यो नै टर्निङ पोइन्ट थियो’ 

saccosaawaj media
आईतबार, चैत्र १

नेफ्स्कूनको पहलकदमी र प्राविधिक सहयोगमा हामीले त्यो रणनीतिक योजना तर्जुमा कार्यक्रम सम्पन्न गर्यौं । । त्यसले हामीलाई सही दिशाबोध गर्यो ।

महिला दिवसको सार्थकता

saccosaawaj media
सोमबार, फागुन २४

जुन समाजमा महिला हिंसा भैरहेको छ, त्यो समाजको उन्नति र विकास हुन्छ भन्नु दिउँसै सपना देखे जस्तै हो । मिठामिठा मनछुने शब्दहरु मिलाएर भाषण गर्दैमा, राज्यको ढुकुटी रित्याएर एक दिनका लागि लाखौँ खर्च गर्दैमा र नारा लगाएर जुलुस निकाल्दैमा मात्र नारीहरुले आफ्नो हक अधिकार पाउँछन् भन्न सकिँदैन । यसका लागि त हरेक कुनामा शोषित महिलाहरुलाई न्याय दिलाउन सक्नु पर्छ, हरेक क्षेत्रमा महिलाको पुरुषसरह सहभागिता हुनुपर्छ, सामाजिक, आर्थिक, धार्मिक तथा लैङ्गिक विभेदहरुको अन्त्य हुनुपर्छ, बलात्कार जस्ता निर्घन्य अपराध गर्नेहरुलाई कडा भन्दा कडा कार्वाही हुनुपर्छ ।

मिलेर गरौं, चुनौतीपूर्ण समयको सामना: सहकारी कथा

saccosaawaj media
सोमबार, फागुन २४

हामीले सधै सदस्यको हितमा काम गर्ने गरेका छौ । यो महामारीमा ब्याज छुटं र सहुलिय ब्याज दरमा पुनरकर्जा प्रदान ग¥र्यौ ।

Let's Challenge the Gender Stereotypes

saccosaawaj media
सोमबार, फागुन २४

Let this year's IWD inspire us to work in this direction to bring the desired and meaningful results. In this COVID hit year,

महिला आरक्षणमा सीमित रहने होइन

saccosaawaj media
सोमबार, फागुन २४

अव महिलाले आरक्षणमा मात्र सीमित नरही प्रत्यक्ष सहभागितामा आफ्नो क्षमता प्रस्तुत गर्न सक्नुपर्दछ ।