शनिबार, वैशाख ८
०६:३७

विचार

‘आत्मसम्मानमा कुनै दाग लाग्न दिइनँ’

saccosaawaj media
आईतबार, वैशाख १२

नेफ्स्कून स्थापनामा जसरी सहकारी क्षेत्रका व्यक्तिहरुको सकारात्मक सहयोग रहेको थियो, त्यस हिसाबले राजा वीरेन्द्र र तत्कालीन मन्त्रीहरुको सहयोग र साथ भने खासै रहेन । उनीहरु यसतर्फ सकारात्मक देखिएनन् । तर, विरोध पनि गरेनन् । आज नेफ्स्कूनले उचाइ पाएको छ । यो मेरा लागि गर्वको विषय हो ।” सम्भावनाका ढोकाहरु

Technology helps Decent Business Operation of Credit Unions in Nepal

saccosaawaj media
शुक्रबार, चैत्र २०

Technological application has multiple benefits. It reduces the operating cost, optimizes efficiency, creates new revenue channels and above all, brings transparency.

‘बखानसिंह हजुरबुबा विकासको सम्बाहक हुनुहुन्थ्यो’

saccosaawaj media
बिहीबार, चैत्र १९

बखानसिंहका ६७ वर्षीय नाती चन्द्रध्वजको स्वरमा हजुरबुबाको हौसलाको आभाष मिल्थ्यो । साकोस आवाजले टेलिफोन सम्वाद गर्दा उहाँ सहकारी अभियान, हजुरबुबा, बखान बहुउद्देश्यीय सहकारी संस्था लि. र निर्माणाधीन बखान राष्ट्रिय संग्रहालयका बारेमा बढी नै उत्साहित सुनिनुहुन्थ्यो ।

युवा साकोसका ‘युवा’ व्यवस्थापक

saccosaawaj media
बुधबार, चैत्र ४

आत्मविश्वासको गाडी गुडाउन शिक्षा र तालिमको इन्जिन आवश्यक पर्छ ।

‘चितवन बचत संघको प्रगतिमा त्यो नै टर्निङ पोइन्ट थियो’ 

saccosaawaj media
आईतबार, चैत्र १

नेफ्स्कूनको पहलकदमी र प्राविधिक सहयोगमा हामीले त्यो रणनीतिक योजना तर्जुमा कार्यक्रम सम्पन्न गर्यौं । । त्यसले हामीलाई सही दिशाबोध गर्यो ।

महिला दिवसको सार्थकता

saccosaawaj media
सोमबार, फागुन २४

जुन समाजमा महिला हिंसा भैरहेको छ, त्यो समाजको उन्नति र विकास हुन्छ भन्नु दिउँसै सपना देखे जस्तै हो । मिठामिठा मनछुने शब्दहरु मिलाएर भाषण गर्दैमा, राज्यको ढुकुटी रित्याएर एक दिनका लागि लाखौँ खर्च गर्दैमा र नारा लगाएर जुलुस निकाल्दैमा मात्र नारीहरुले आफ्नो हक अधिकार पाउँछन् भन्न सकिँदैन । यसका लागि त हरेक कुनामा शोषित महिलाहरुलाई न्याय दिलाउन सक्नु पर्छ, हरेक क्षेत्रमा महिलाको पुरुषसरह सहभागिता हुनुपर्छ, सामाजिक, आर्थिक, धार्मिक तथा लैङ्गिक विभेदहरुको अन्त्य हुनुपर्छ, बलात्कार जस्ता निर्घन्य अपराध गर्नेहरुलाई कडा भन्दा कडा कार्वाही हुनुपर्छ ।