शुक्रबार, चैत्र १६
०४:४६

विचार

मिलिजुली कालिञ्चोकद्वारा नियमित वित्तीय साक्षरता कार्यक्रम सुरु

saccosaawaj media
बिहीबार, फागुन ६

जिल्लाको भीमेश्वर नगरपालिका वडा नं. ६ चरिकोट स्थित मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्ना शेयर सदस्य तथा बालबचतकर्ताहरुलाई नियमित वित्तीय साक्षरता कार्यक्रम सुरु गरेको छ ।

पोखरामा CLCC तालिम प्रारम्भ

saccosaawaj media
आईतबार, फागुन २

३ दिन सम्म सञ्चालन हुने तालिमको सहजिकरणको लागि नेफ्स्कूनका वरिष्ठ तालिम अधिकृत वल्लभ तिमल्सिना र तालिम अधिकृत सुमन राज घिमिरेले सहजिकरण गर्नु हुनेछ ।

सहकारी राजनीतिक दाउपेचबाट टाढा राख्नुपर्छः अभियानका अग्रजको अभिव्यक्ति

saccosaawaj media
बुधबार, माघ २१

नेफ्स्कूनमा राजनीतिक तरङ्ग आउन दिनुहुँदैन भन्ने मेरो मान्यतालाई नयाँ नेतृत्वले आत्मसात गरोस् भन्ने मेरो चाहना छ । सबै मान्छे कुनै न कुनै दलसँग सम्बन्धित हुन्छन् तर यसमा दलगत भागबन्डा नगरेर सक्षम नेतृत्व विकास गर्न सकेमा नेपालको मुहार फेर्ने संघका रुपमा नेफ्स्कूनले काम गर्न सक्ने मेरो विश्वास छ ।

उत्कृष्ट ब्यवस्थापकका आधारहरू (KAASH)    

saccosaawaj media
मंगलबार, माघ १३

उत्कृष्ट योजना बनाउने र योजनालाई ब्यवहारिक कार्यन्वयन गर्ने ज्ञान हुनुपर्छ । एक बिद्धानको भनाई छ ः तिमी हाँस तिमी सँग संसार हाँस्छ तर तिमी रोयौ भने तिमी एक्लै रुनुपर्छ  अर्थात आफना गुण क्षमताले सबै पक्षलाई आफुतर्फ केन्द्रित गर्ने क्षमता र ज्ञान हरेक ब्यवस्थापकमा हुनुपर्छ ।

साकोसमा सदस्यको वित्तीय सहभागिता

saccosaawaj media
शुक्रबार, माघ ९

बचत तथा ऋण सहकारी संस्थाहरु सदस्य केन्द्रीत वित्तीय कारोवार गर्ने संस्थाहरु हुन् । संस्थाको वित्तीय व्यवस्थापन गर्ने औजारको रुपमा पल्र्स अनुगमन प्रणालीलाई अवलम्वन गरिन्छ । पर्ल्सले वासलात र आय विवरणको विश्लेषण र व्यवस्थापनमा विशेष महत्व राख्दछ । वासलातको विश्लेषण कुल सम्पत्तिको अनुपातमा गरिन्छ भने आय विवरणको विश्लेषण औसत कुल सम्पत्तिको अनुपातमा गरिन्छ ।

     सहकारीमा लैङ्गिक सवाल

saccosaawaj media
मंगलबार, मंसीर ३०

सामाजिक सशक्तिकरणको मुख्य पाटो आर्थिक सवलिकरण भएकोले जवसम्म महिलाहरुको आर्थिक उन्नती हुन सक्दैन तव सम्म आधारभूत आवश्यकता परिपूर्ति हुन समेत धौ धौ हुने, आम्दानी नभई बचत तथा सञ्चय गर्न सक्दैनन् जसले गर्दा महिलाको स्तर उन्नती हुन नसकिरहेको अवस्था छ ।