शुक्रबार, वैशाख ७
०७:२०

विचार

मिलेर गरौं, चुनौतीपूर्ण समयको सामना: सहकारी कथा

saccosaawaj media
सोमबार, फागुन २४

हामीले सधै सदस्यको हितमा काम गर्ने गरेका छौ । यो महामारीमा ब्याज छुटं र सहुलिय ब्याज दरमा पुनरकर्जा प्रदान ग¥र्यौ ।

Let's Challenge the Gender Stereotypes

saccosaawaj media
सोमबार, फागुन २४

Let this year's IWD inspire us to work in this direction to bring the desired and meaningful results. In this COVID hit year,

महिला आरक्षणमा सीमित रहने होइन

saccosaawaj media
सोमबार, फागुन २४

अव महिलाले आरक्षणमा मात्र सीमित नरही प्रत्यक्ष सहभागितामा आफ्नो क्षमता प्रस्तुत गर्न सक्नुपर्दछ । 

लैंगिक समानता र महिला सशक्तिकरणः दीगो विकास लक्ष्य

saccosaawaj media
सोमबार, फागुन २४

मासिक ५ रुपैंया बचत गर्न नसक्ने महिलाहरुलाई विभिन्न ८/१० थरीका बचतहरु गर्न सक्षम बनाए । बीचमै पढाई छाडेकाहरुले समेत निरन्तरता दिंदै रोजगारी तथा स्वरोजगारी तर्फ लागे । शिक्षाको महत्वलाई आत्मसाथ गर्दै आफ्नो क्षमता बिकास तथा नेतृत्वदायी भूमिकामा अघिबढ्दै गए ।

सहकारीको कुशल व्यवस्थापकीय कौशल

saccosaawaj media
सोमबार, फागुन २४

सहकारीमा योजना तथा बजेट निर्माण गर्ने, सो बमोजिम कार्यान्वयन र नियन्त्रण गर्ने र समन्वय गर्ने देखि सहकारीको सम्पुर्ण कार्य सन्चालन गर्ने जिम्मेवारी व्यवस्थापकको हुन्छ । महिला व्यवस्थापक संस्थाप्रति समर्पित भएर यसको जिम्मेवारी निर्वाह गर्न र लक्ष प्राप्तीका लागि निरन्तर रुपमा अग्रसर हुन्छन् ।

बालन: सम्मान र रोजगार 

saccosaawaj media
सोमबार, फागुन २४

अर्थ सबल भए सीप हातमा गए उद्यमी घरघरमा  नारैन,  जय लक्ष्मी, सरस्वती ।