शनिबार, वैशाख १५
०७:४८

समाचार

नेफ्स्कूनसँगको सहकार्यमा प्यूठानका सहकारीहरुको सक्षमता विकास गरिनेः नगर प्रमुख योगी

saccosaawaj media
मंगलबार, वैशाख १२

२०८०।०८१ को बार्षिक कार्यक्रम तथा बजेटमा व्यवस्था गरेर सबै प्रकृतिका सहकारीहरुको सक्षमता विकासका लागि नगपालिकाले नेफ्स्कूनसँग सहकार्य गरी आधारशिला कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

भक्तपुरमा सहकारी संस्थामा व्यवस्थापकको भूमिका विषयक कार्यक्रम सञ्चालन

saccosaawaj media
सोमबार, वैशाख ११

कार्यक्रममा २६ वटा सहकारीका ब्यवस्थापकहरूको सहभागिता रहेको थियो । 

ग्रामिण साकोसद्वारा सदस्यहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

saccosaawaj media
सोमबार, वैशाख ११

शिविरबाट साकोसका सदस्य तथा अन्य गैर सदस्य गरी ४ सय २६ जनाले स्वास्थ्य सेवा लिनुभएको थियो । 

एक्सेस कार्यक्रममा सहभागी बागमती तेस्रो समूहको २२औं कार्यशाला सञ्चालन

saccosaawaj media
आईतबार, वैशाख १०

कार्यक्रममा सहभागी संस्थाहरुले आ-आफ्ना सहकारी संस्थाहरुले सम्पन्न गरेका विभिन्न वित्तीय एवं गैर वित्तीय कृयाकलापहरुका वारेमा प्रस्तुति गरेका थिए ।

म्याग्दीको गोर्खा भूतपूर्व सैनिक साकोस प्रोबेसन कार्यक्रममा आबद्ध

saccosaawaj media
शनिबार, वैशाख ९

२०६८ साल माघ १७ गते स्थापना भएको गोर्खा भूतपूर्व सैनिक साकोसमा हाल ७ सय १५ जना सदस्य छन् भने साकोसको कुँल वासलात रु. २० करोड ७० लाख ८२ हजार रहेको छ ।

म्याग्दी साकोस कर्ब्स कार्यक्रममा आबद्ध 

saccosaawaj media
शनिबार, वैशाख ९

२०६३ श्रावण १५ गते स्थापना भएको म्याग्दी साकोसमा हाल ७ सय ५ जना सेयर सदस्य र कुल वासलात रु ११ करोड १५ लाख रहेको छ । साकोसमा ५ कर्मचारी कार्यरत छन् ।