शुक्रबार, चैत्र १६
०७:४१

समाचार

कर्ब्स मोरङ दोस्रो समुहका सहकारीहरुबीच असल सिकाई अभ्यास आदान प्रदान 

saccosaawaj media
आईतबार, वैशाख २४

मोरङको गछियामा अवस्थित दुलारी वचत तथा ऋण सहकारी संस्था लि. को आयोजना तथा व्यवस्थापनमा समुहमा आवद्ध १४ वटा संस्थाहरुका विचमा साकोसको असल सिकाई अभ्यास आदान प्रदान भएको थियो ।

अपाङ्गगता भएका व्यक्तिहरुलाई आत्मनिर्भर बनाउने अभियानसहित हाम्रो जनकल्याण साकोसले मनायो...

saccosaawaj media
आईतबार, वैशाख १७

संस्थाको २५ वर्ष नामक डकुमेन्ट्रीको सार्वजनिकीकरण, पेन्सन पास बुक वितरण र जेष्ठ नागरिक प्रोत्साहन रकम वितरण गरिएको छ । 

मन्त्री र रजिष्ट्रारलाई महासंघले बुझायो १३ बुँदे माग

saccosaawaj media
आईतबार, वैशाख १७

वरिष्ठ उपाध्यक्ष मल्लले १५ दिन भित्र माग पुरा नभएको खण्डमा बाध्य भएर सडक संघर्षमा जानुपर्ने अवस्था सिर्जना हुने बताउनुभयो ।

भाखा नाघेको ऋण ब्यवस्थापन तालिम सञ्चालन

saccosaawaj media
शनिबार, वैशाख १६

सञ्चालक जोशीले अहिलेको विसम परिस्थितिमा सदस्य र संस्था बीच पुलको भूमिकामा रहेर जोखिम युक्त काम गर्नुपर्ने, संस्थाको भाखा नाघेको ऋणलाई शुन्य बनाएर खराब ऋणको सूचकलाई सुधार गनुपर्ने कार्यमा जोड दिनुभयो ।  

धनगढीमा साकोसहरूका लागि तरलता व्यवस्थापन तालिम

saccosaawaj media
आईतबार, वैशाख १७

तालिममा कञ्चनपुर र कैलाली जिल्लाका ३५ साकोसबाट गरि ५० जनाको सहभागिता रहेको थियो ।

६० विद्यार्थीलाई विकू दीर्घकालिन छात्रवृत्ति प्रदान

saccosaawaj media
शुक्रबार, वैशाख १५

संस्थाले बालबालिकाहरुलाई वर्षभरिको लागि आवश्यक शैक्षिक सामग्री, ड्रेस, जुत्ता, झोला र एकमुष्ठ पठनपाठन खर्च उपलब्ध गराउँदै आएको छ ।