आईतबार, वैशाख १६
०६:२६

समाचार

अपाङ्गगता भएका व्यक्तिहरुलाई आत्मनिर्भर बनाउने अभियानसहित हाम्रो जनकल्याण साकोसले मनायो...

saccosaawaj media
आईतबार, वैशाख १७

संस्थाको २५ वर्ष नामक डकुमेन्ट्रीको सार्वजनिकीकरण, पेन्सन पास बुक वितरण र जेष्ठ नागरिक प्रोत्साहन रकम वितरण गरिएको छ । 

मन्त्री र रजिष्ट्रारलाई महासंघले बुझायो १३ बुँदे माग

saccosaawaj media
आईतबार, वैशाख १७

वरिष्ठ उपाध्यक्ष मल्लले १५ दिन भित्र माग पुरा नभएको खण्डमा बाध्य भएर सडक संघर्षमा जानुपर्ने अवस्था सिर्जना हुने बताउनुभयो ।

भाखा नाघेको ऋण ब्यवस्थापन तालिम सञ्चालन

saccosaawaj media
शनिबार, वैशाख १६

सञ्चालक जोशीले अहिलेको विसम परिस्थितिमा सदस्य र संस्था बीच पुलको भूमिकामा रहेर जोखिम युक्त काम गर्नुपर्ने, संस्थाको भाखा नाघेको ऋणलाई शुन्य बनाएर खराब ऋणको सूचकलाई सुधार गनुपर्ने कार्यमा जोड दिनुभयो ।  

धनगढीमा साकोसहरूका लागि तरलता व्यवस्थापन तालिम

saccosaawaj media
आईतबार, वैशाख १७

तालिममा कञ्चनपुर र कैलाली जिल्लाका ३५ साकोसबाट गरि ५० जनाको सहभागिता रहेको थियो ।

६० विद्यार्थीलाई विकू दीर्घकालिन छात्रवृत्ति प्रदान

saccosaawaj media
शुक्रबार, वैशाख १५

संस्थाले बालबालिकाहरुलाई वर्षभरिको लागि आवश्यक शैक्षिक सामग्री, ड्रेस, जुत्ता, झोला र एकमुष्ठ पठनपाठन खर्च उपलब्ध गराउँदै आएको छ । 

सहकारीको विषयमा सरकारको ध्यानाकर्षण गराउन सहकारीकर्मीले उठाए आवाज

saccosaawaj media
बिहीबार, वैशाख १४

देशभरिका सहकारीकर्मीहरुले सहकारी क्षेत्रमा देखिएको पछिल्लो चुनौती समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुपर्ने आवाज उठाएका छन् ।