आईतबार, वैशाख १६
०९:४६

समाचार

कृषि सहकारी केन्द्रीय संघ एफएओ अवार्डबाट पुरस्कृत 

saccosaawaj media
बिहीबार, वैशाख १४

कृषि सहकारी केन्द्रीय संघ लि. विश्वकै उत्कृष्ट संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन अवार्ड (एफएओ २०२३) बाट पुरस्कृत भएको छ ।

बजार प्रतिनिधिहरुका लागि क्षमता विकास तालिम सञ्चालन

saccosaawaj media
बिहीबार, वैशाख १४

तालिममा झापाका २४ सहकारीका बजार प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

व्यवस्थापकीय क्षमता अभिवृद्धिका लागि मधेश प्रदेशमा सहकारी गोष्ठी हुने 

saccosaawaj media
बुधबार, वैशाख १३

प्रदेशका ८ जिल्ला र सिन्धुलीको कमलामाई नगरपालिका भित्र सञ्चालित सहकारीका व्यवस्थापन प्रमुखहरु गरी करिब २०० जनाको सहभागिता रहने जनाइएको छ । 

नेपाल कृषि सहकारी केन्द्रीय संघले प्राप्त गर्यो FAO अवार्ड २०२३,...

saccosaawaj media
बुधबार, वैशाख १३

एफएओले प्रदान गर्ने यो अवार्ड नेपालले पहिलो पटक प्राप्त गरेको हो ।

 कर्जा असुली न्यायाधिकरण गठनको मागसहित सर्वौच्चमा रिट दायर

saccosaawaj media
मंगलबार, वैशाख १२

सरकारले समयमै कर्जा असुली न्यायाधिकरण, कर्जा सूचना केन्द्र, कालो सूचि सम्बन्धी व्यवस्था गरि नियमन संयन्त्र प्रभावकारी बनाएको भए सहकारीमा कुनै समस्या नदेखिने भन्दै सो को कार्यान्वयनका लागि रिट दायर

नियम, कानुन र पद्धति मानेर वैज्ञानिक ढंगले सञ्चालित सहकारीमा समस्या...

saccosaawaj media
मंगलबार, वैशाख १२

आन्तरिक सुशासन र संस्था सञ्चालन पद्धति राम्रो हुनुपर्छ