शुक्रबार, वैशाख २८
०८:५९

समाचार

प्यूठानमा सुरक्षित ऋण परिचालन तथा जोखिम व्यवस्थापन तालिम सञ्चालन

saccosaawaj media
मंगलबार, वैशाख ५

सहकारीका विभिन्न जोखिमहरुको बेलैमा पहिचान गरी व्यवस्थित एवं नियमसंगत तवरले संस्था सञ्चालन गर्न सहकारीकर्मीहरुलाई दक्ष बनाउने उद्देश्य

पाँचथरको फिदिममा सदस्यसँग नेफ्स्कून

saccosaawaj media
सोमबार, वैशाख ४

जिल्ला बचत संघ तेह्रथुमको व्यवस्थापन सहयोगमा पाँचथरको फिदिममा आयोजित कार्यक्रममा दुबै जिल्लाका गरि २५ सहकारीकर्मीहरु उपस्थित थिए । 

ऋण जोखिम व्यवस्थापन र कानुनी प्रकृया सम्बन्धी तालिम सञ्चालन

saccosaawaj media
सोमबार, वैशाख ४

तालिममा जिल्लाका विभिन्न बचत तथा ऋण सहकारी संस्थाका ऋण शाखामा कार्यरत कर्मचारी र व्यवस्थापक गरि ४० जनाको सहभागिता रहको थियो । 

महासंघका अध्यक्ष कडेल र सञ्चालक उप्रेति विभूषित

saccosaawaj media
आईतबार, वैशाख ३

सुप्रबल जनसेवाश्री पदकबाट विभूषित

झापाका पाँच साकोस एकसाथ स्तरीकरण कार्यक्रममा सहभागी 

saccosaawaj media
आईतबार, वैशाख ३

झापाको दमकमा रहेको द एभरेष्ट साकोस, दर्पण साकोस, गोल्डेन गेट साकोस, मेचीनगरको मेचीनगर साकोस र विर्तामोडको श्री स्वरोजगार भवानी साकोस गरी ५ साकोसले एकसाथ प्रोबेसन कार्यक्रममा सम्झौता गरेका हुन् ।

पूर्वमा सदस्यसँग नेफ्स्कून अन्तरक्रिया

saccosaawaj media
आईतबार, वैशाख ३

कार्यक्रममा जिल्लाका विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट ६१ जना सहकारीकर्मीहरुको उपस्थिति थियो ।