सोमबार, वैशाख ३१
०५:०२

बजार प्रतिनिधिहरुका लागि क्षमता विकास तालिम सञ्चालन

बिहीबार, वैशाख १४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

झापा । सहकारीका बजार प्रतिनिधिहरुको क्षमता विकास तालिम झापाको दुर्गापुरमा वुधवार सम्पन्न भएको छ । नेफ्स्कून सदस्य सेवा कार्यालय झापा अन्तर्गत विर्तामोड सेवा केन्द्रको आयोजनामा भएको तालिममा झापाका २४ सहकारीका बजार प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

तालिम समापनका क्रममा नेफ्स्कूनका सञ्चालक एवम् कोशी प्रदेश बचत संघका अध्यक्ष घनश्याम अधिकारीले विवेद रहित समाजको निमार्ण र सदस्यको जिवन स्तरमा सहकारीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले बजार प्रतिनिधि कर्मचारी बजार र सदस्यको अनुसन्धानकर्ता रहेकोले आर्थिक सुशासन र गोपनियतामा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सदस्यको वास्तविक मर्म बुझेर सदस्यसँग मितव्ययी व्यवहार गर्नु कर्मचारीको कर्तव्य हो, उहाँले भन्नुभयो । अब कर्मचारीहरुले आफ्नो क्षमता विकास गरी प्रविधि मैत्री सेवामा जोड दिनुपर्छ । 

तालिम सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत रामकृष्ण भट्ठराईले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन नेफ्स्कून सेवा केन्द्र प्रमुख विनोद न्यौपानेले गर्नु भएको थियो । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र