शुक्रबार, वैशाख १४
०३:४५

समाचार

पोखरामा स्वःजागरण तथा नेफस्कून प्रवर्धनात्मक कार्यक्रम सञ्चालन

saccosaawaj media
बुधबार, वैशाख २७

कार्यक्रममा साकोसका सञ्चालक समिति तथा व्यवस्थापनबाट गरि ३५ जनाको सहभागिता रहेको थियो । 

अति विपन्न सदस्यलाई सहारा नेपाल साकोसद्वारा आवास हस्तान्तरण

saccosaawaj media
बुधबार, वैशाख २७

सुरक्षित आवास कार्यक्रम तथा दिगो समुदाय परियोजना अन्तर्गत झापा गाउँपालिकामा निर्माण गरिएका २३८ वटा आवास सम्बन्धित घरधनीलाई हस्तान्तरण गरिएको छ ।

सहकारीले सदस्यहरूलाई उत्पादनतर्फ अग्रसर बनाउनुपर्छ : अध्यक्ष पौड्याल

saccosaawaj media
बुधबार, वैशाख २७

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले सदस्यहरुलाई उत्पादनमा जोड्न र उद्यमी बनाउन नसक्नुको परिणाम आज वित्तीय चुनौति रहेको बताउनुभयो ।

विभागले साकोसहरूको राष्ट्रिय स्तरको गुणस्तर प्रमाणीकरण गर्ने

saccosaawaj media
मंगलबार, वैशाख २६

साकोसहरुको गुणस्तर सुनिश्चितताको कार्यक्रम प्रोबेसनमा हाल २ सय ४४ साकोस आबद्ध छन् ।

स्तरीकरण कार्यक्रममा सहभागी तीन जिल्लाका साकोसहरुबीच उदयपुरमा समिक्षा कार्यक्रम

saccosaawaj media
सोमबार, वैशाख २५

प्रोबेसनमा आबद्ध मोरङ, सुनसरी र उदयपुर जिल्लाका १० वटा साकोसका प्रोबेसन कार्यदल संयोजक, सदस्य, व्यवस्थापक र आयोजक संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उप समिति र कर्मचारी गरी जम्मा ५८ जना को उपस्थिति रहेको थियो ।

उत्तरी मोरङका साकोसहरुबीच असल सिकाई अभ्यास कार्यशाला सम्पन्न

saccosaawaj media
सोमबार, वैशाख २५

कार्यक्रममा उत्तरी मोरङ लगायत क्षेत्रका ११ वटा साकोसबाट ४५ जनाको सहभागिता रहेको थियो ।