शुक्रबार, वैशाख ७
०७:१२

हाम्रो जनकल्याण साकोसको आयोजनामा रक्तदान

बिहीबार, वैशाख १६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

दोलखा । हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो २५ औं स्थापना दिवस तथा रजत वर्षको अवसरमा खुला रक्तदान सम्पन्न गरेको छ । संस्थाको कार्यालय परिसरमा स्वास्थ्य सुरक्षा सतर्कता अबलम्ब गर्दै आयोजना भएको रक्तदानमा तीन जना महिला सहित २६ जनाले रक्तादन गर्नुभएको छ । 

जिल्ला रेडक्रस सोसाइटी दोलखा शाखासँगको सहकार्यमा आयोजना गरिएको रक्तदानको जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाईले रक्तदाता एवम् संस्थाका अध्यक्ष राजन श्रेष्ठलाई ब्लड व्याग दिएर उद्घाटन गरिएको थियो । विगत तीन वर्षदेखि संस्थाले स्थापना दिवसको अवसरमा खुला रक्तदान गर्दै आएको प्रमुख कार्यकारी अधिृत दिपक बस्नेतले जानकारी दिनुभयो । हाम्रो जनकल्याण २०७८ साल बैशाख १७ गतेदेखि २५ वर्षमा प्रवेश गर्दैछ । 
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र