मंगलबार, वैशाख ११
०६:०८

सानिमा साकोस CURBS कार्यक्रममा आबद्ध

बिहीबार, वैशाख १६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

सुनसरी । इटहरी उप महानगर पालिका वडा नं  ६ स्थित सानिमा बचत तथा ऋण सहकारी सस्था लि. नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम CURBS मा आबद्ध भएको छ । नेफ्स्कून -जिल्ला बचत संघ साझेदारी कार्यक्रम अन्तर्गत संचालित उक्त कार्यक्रमले साकोसको दिगो विकास र गुणस्तरता सुनिश्चित गर्दछ । उक्त सम्बन्धमा औपचारिक सम्झौता समेत सम्पन्न भएको छ । सम्झौता कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. सुनसरीको तर्फवाट बरिष्ठ उपाध्यक्ष योगमाया सुवेदी र कार्यक्रम अधिकृत सुमन सुवेदी, नेफ्स्कूनकोतर्फबाट ब्यवसाय अधिकृत पवन घिमिरे र सकोसको तर्फवाट  अध्यक्ष जितेन्द्र वस्नेत तथा ब्यवस्थापक गोपाल दाहाललगायतको सहभागिता थियो । 
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र