शनिबार, जेठ ५
०२:०१

वार्षिक योजना तथा बजेट निर्माण तालिम भर्चुअल सम्पन्न

मंगलबार, जेठ १८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

 काठमाडौं । नेफ्स्कुन र जिल्ला बचत संघ मोरङको साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला बचत संघ मोरङको आयोजनामा जुम एप्लिकेशन मार्फत दुई दिवसीय वार्षिक योजना तथा बजेट निर्माण तालिम आज सम्पन्न भएको छ । तालिममा मोरङ जिल्लाका CURBS, प्रोवेश कार्यक्रममा आवद्ध संस्था ६० वटा भन्दा बढी र झापा, चितवन, कास्की, ललितपुर काठमाडौं लगायतका जिल्लाबाट गरी १५० जनाको सहभागिता थियो ।

उक्त तालिम कार्यक्रममा नेफ्स्कून कोषाध्यक्ष दिपक पनेरुले कार्यक्रम बारे प्रकाश पार्नु भएको थियो । नेफ्स्कूनका संचालक सदस्य धनश्याम अधिकारी र गोमा नेपाल, जिल्ला बचत संघ मोरङका अध्यक्ष सोमनाथ निरौला, नेफ्स्कून जिल्ला संघ साझेदारी कार्यक्रम उपसमिति सदस्य, बरिष्ठ उपाध्यक्ष प्रेमप्रकाश कोइराला, सचिव एकराज निरौला, कोषाध्यक्ष जीवन बस्नेत (जिल्ल संघ मोरङ साझेदारी कार्यक्रम संयोजक सहजीकरण सहित सहभागिता), संचालकहरु, नेफ्स्कून सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकाल, नेफ्स्कून कार्यक्रम अधिकृत रामकृष्ण भट्टराई (सहजीकरण), जिल्ला संघ मोरङ कार्यक्रम अधिकृत रामकुमार दाहालबाट तालिम सहजीकरण गरिएको थियो ।  जिल्ला बचत संघ मोरङका वरिष्ठ उपाध्यक्ष एवम शिक्षा तालिम संयोजक प्रेमप्रकाश कोइरालाले मन्तव्य सहित कार्यक्रम समापन गर्नु भएको थियो भने जुमको प्राविधिक सहजीकरण नेफ्स्कून वरिष्ठ सहायक मनोहर आचार्यले गर्नु भएको थियो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र