शुक्रबार, वैशाख २८
०२:३६

समाचार

साकोस अभियानको दिगोपनामा जिल्ला संघहरुको भूमिका महत्वपूर्ण 

saccosaawaj media
शुक्रबार, जेठ २८

बरिष्ठ उपाध्यक्ष ढकालले पाल्पा जिल्लाको साकोस अभियान माथि उठाउन जिल्ला बचत तथा ऋण सहकारी संघको क्रियाशीलता बढाउनु पर्ने धारणा राख्नुभयो ।

शिखर साकोस सुर्खेतको रक्तदान कार्यक्रम सम्पन्न

saccosaawaj media
शुक्रबार, जेठ २८

सुर्खेतमा रगतको अभाव भईरहेका वेला शिखर साकोसले रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

उद्यमशिलता विकास तथा व्यवसाय प्रवर्द्धन सम्बन्धी ५ दिने भर्चुअल तालिम...

saccosaawaj media
शुक्रबार, जेठ २८

उद्यमशिलता विकास प्रशिक्षणको मुख्य उद्देश्य भनेकै सदस्यहरुलाई व्यावसायिक योजना बनाउन सक्षम बनाइ सफल उद्यमी बन्न प्रेरित गर्नु रहेको

नेपाल वित्तीय प्रतिवेदन मानसम्बन्धी ४ दिने भर्चुअल तालिम सम्पन्न

saccosaawaj media
शुक्रबार, जेठ २८

असार ९ गते देखि १२ सम्म अर्को तालिम राखिएको जानकारी गराइएको थियो ।

‘पफमेन्स भ्याक्सिन’ का डोजहरु

saccosaawaj media
शुक्रबार, जेठ २८

सुखी जीवनको मन्त्र सेयरिङ, केयरिङ र डेयरिङ

नेफ्स्कून-साकोस म्यानेजर्स क्लब संघको ‘सपोर्ट सिस्टम’:  बरिष्ठ उपाध्यक्ष ढकाल

saccosaawaj media
शुक्रबार, जेठ २८

नेफ्स्कूनले क्लबको विकास, विस्तारका लागि हरसम्भव सहयोग गर्ने रणनीति अवलम्बन गरेको जानकारी बरिष्ठ उपाध्यक्ष ढकालले कार्यक्रममा गराउनुभयो ।