शनिबार, वैशाख २२
१०:३६

समाचार

लुम्बिनी प्रदेशमा सहकारी रजिष्ट्रारको कार्यालय स्थापना गरिने

saccosaawaj media
सोमबार, जेठ ३१

सहकारी रजिष्ट्रारको कार्यालय स्थापना गरिनेछ ।

सहकारी अभियन्ता जोशीको निधन

saccosaawaj media
सोमबार, जेठ ३१

स्व.जोशीले सहकारी एवम् समाजसेवी अभियानका हरेक गतिविधिमा सक्रिय योगदान पुर्याउँदै आउनुभएको थियो ।

निःशुल्क खाना तथा राहत सामाग्री वितरण गर्दै जीवनदीप र सदस्य...

saccosaawaj media
आईतबार, जेठ ३०

उहाँले दैनिक करिब ५ हजार जनालाई खाना खुवाउने काम आज लगातार २३ औं दिन सम्पन्न भएको र यो क्रम निषेधाज्ञा अवधिभर जारी रहने बताउनुभयो । 

सहकारीमा डिजिटाइजेसनमार्फत युवा सहभागिता वृद्धि अबको आवश्यकता

saccosaawaj media
आईतबार, जेठ ३०

नेफ्स्कूनले इन्टरप्राइज रिसोर्स प्लानिङ (इआरपी) को अवधारणमा जोडतोडका साथ काम गरिहेको जानकारी प्रस्तुतिमा गराइएको थियो ।

लेखा सुपरिवेक्षण समितिको क्षमता अभिवृद्धि तालिम सम्पन्न

saccosaawaj media
शनिबार, जेठ २९

संयोजक नवराज सापकोटाले सहजीकरण गर्नुभएको तालिममा लेखा सुपरिवेक्षण समितिको वर्तमान अवस्था, आन्तरिक लेखापरिक्षणका क्षेत्र तथा विधि, आन्तरिक लेखा परिक्षणको प्रतिवेदन र प्रस्तुतीकरणबारेमा सुक्ष्म सरल र व्यावहारिक प्रशिक्षण दिनुभयो ।

कर्णाली प्रदेशको नीति तथा कार्यक्रममा सहकारी

saccosaawaj media
शनिबार, जेठ २९

कर्णाली प्रदेश विशेष कार्यक्रमहरु सहकारी प्रणालीमार्फत सञ्चालन गरिनेछ ।