सोमबार, वैशाख २४
०५:२८

समाचार

चमेली कल्याणकारी साकोसको १९ औं वार्षिक साधारण सभा सम्पन्न

saccosaawaj media
बुधबार, असोज ६

सभामा कुल सदस्य संख्याको ७६.१ प्रतिशत उपस्थिति रहेको संस्थाले जनाएको छ । 

चन्द्रपुरस्थित विन्दवासिनी साकोसको ११ औं वार्षिक साधारण सभा सम्पन्न

saccosaawaj media
बुधबार, असोज ६

भदौ २७ गतेबाट सुरु भएको साधारण सभा असोज ३ गतेसम्म इकाइगत रूपमा भएको थियो ।

छायाँनाथ सहकारीले सुरु गर्यो गाउँवित्त कार्यक्रम

saccosaawaj media
बुधबार, असोज ६

छायाँनाथ रारा नगरपालिका भित्रका १४ वटा वडामा सञ्चालन गरिने छ ।

विन्धवासिनी साकोस र रोशी गाउँपालिका बीच कृषि ऋणमा व्याज अनुदान...

saccosaawaj media
मंगलबार, असोज ५

रोशी गाउँपालिकामा कृषि व्यवसाय सञ्चालन गरिरहेका सदस्यहरुले रोशी गाउँपालिकाबाट ५ प्रतिशत र बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. बाट १ प्रतिशत गरी व्याजमा  ६ प्रतिशत छुट सुविधा पाउने भएका छन् । 

नेफ्स्कूनको आयोजनामा ललितपुरमा उच्च स्तरीय पर्ल्स अनुगमन तालिम सञ्चालन

saccosaawaj media
मंगलबार, असोज ५

नेफ्स्कूनका सञ्चालक एवम् ललितपुर फिल्ड कार्यालय व्यवस्थापन उपसमिति संयोजक मन्दरा मिश्रले सबै बचत तथा ऋण सहकारी संस्थाहरु नेफ्स्कूनद्वारा सञ्चालित साकोस स्तरीकरणका कार्यक्रमहरुमा अनिवार्य रुपमा सहभागी हुनुपर्ने बताउनुभयो । उहाँले अब साकोस अभियान जागरण, विकास र प्रवर्धनको चरण पार गर्दै व्यावसायिक विकासका लागि गुणस्तर सुधारको अपरिहार्यताको चर्चा गर्नुभयो ।

नवनियुक्त सहकारी सचिव पाण्डेलाई नेफ्स्कूनद्वारा बधाई एवम् शुभकामना

saccosaawaj media
मंगलबार, असोज ५

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले अभियानमा संघको भूमिकाको बारे चर्चा गर्दै  नियामक निकायसँग नेफ्स्कूनको निरन्तरको सहकार्य र बचत ऋण अभियानमा सुशासन कायम गर्ने पक्षमा संघको प्रतिबद्धता बारे प्रष्ट पार्नुभएको थियो ।