बिहीबार, वैशाख १३
०३:५०

समाचार

सहकारीसँग हातमा हात मिलाएर अघि बढ्न तयार छौंः मन्त्री तामाङ

saccosaawaj media
आईतबार, असोज १०

उहाँले सञ्जाल निर्माण तथा सेवाहरुको सबलीकरणसम्बन्धी नेफ्स्कूनको अभियानमा आफ्नो सरकारको साथ, समर्थन र पूर्ण सहयोग रहने बचनबद्धता समेत व्यक्त गर्नुभयो ।

पोखरामा पनि साझा सेवाहरुको सबलीकरण तथा सञ्जाल निर्माण अभियान कार्यक्रम...

saccosaawaj media
आईतबार, असोज १०

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को आयोजनामा आजै कास्कीको पोखरामा पनि साझा सेवाहरुको सबलीकरण तथा सञ्जाल निर्माण अभियान कार्यक्रम सुरु भएको छ । नेफ्स्कूनका सञ्चालक कमला देवी गिरिको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको छ ।

सिद्धि गणेश साकोसद्वारा नयाँ तथा सम्भावित सदस्यहरुलाई अनिवार्य सहकारी शिक्षा

saccosaawaj media
आईतबार, असोज १०

नयाँ तथा सम्भावित गरी ५१ जना सदस्यहरुको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन आयोजक उपसमितिका सचिव किरण वनमालाले गर्नुभएको थियो

नेफ्स्कूनको आयोजनामा बर्दिबासमा साझा सेवाहरुको सबलीकरण तथा सञ्जाल निर्माण अभियान...

saccosaawaj media
आईतबार, असोज १०

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले प्रदेश नं. २, महोत्तरी को बर्दिबासमा साझा सेवाहरुको सबलीकरण तथा सञ्जाल निर्माण अभियान कार्यक्रमको उद्घाटन भएको छ । नेफ्स्कूनका महासचिव दामोदर अधिकारीको अध्यक्षता तथा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. नम्रता सिंहको प्रमुख आतिथ्यतामा साझा सेवाहरुको सबलीकरण तथा सञ्जाल निर्माण अभियान कार्यक्रमको उद्घाटन भएको हो । 

नेफ्स्कूनद्वारा सुदूर प्रदेश सरकारका नवनियुक्त आर्थिक मामिला तथा योजना मन्त्री...

saccosaawaj media
शुक्रबार, असोज ८

उहाँले नेफ्स्कून आज आफैमा एउटा ब्रान्ड बनेको भन्दै संघसँग सहकार्यका विषयमा केही दिनभित्रै खाका बनाउन आफ्नो क्षेत्रमा संघका प्रतिनिधिहरुलाई आमन्त्रण पनि गर्नुभयो ।

जनकल्याण साकोस टिकापुरको १० औं वार्षिक साधारण सभा सम्पन्न

saccosaawaj media
शुक्रबार, असोज ८

२०६९ साल असार २८ गते स्थापित साकोसमा हाल ४ सय १८ महिला र बाँकी पुरुष गरी ९ सय सदस्य छन् ।