बुधबार, वैशाख २६
०८:०४

समाचार

हाम्रो सुपर साकोसको रणनीतिक व्यावसायिक योजना कार्यशाला सुरु

saccosaawaj media
बिहीबार, भदौ ३१

उद्घाटन नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गर्नुभएको छ ।

ललितपुर जिल्ला बचत संघको आयोजनामा २ दिने पर्ल्स तालिम सम्पन्न

saccosaawaj media
बिहीबार, भदौ ३१

समापनमा जिल्ला बचत संघका अध्यक्ष रामहरि बजगाईले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

नवलपरासीको शुभेच्छा साकोस प्रोबेसन कार्यक्रममा आबद्ध 

saccosaawaj media
मंगलबार, भदौ २९

नवलपरासीको प्रतापपुर गाउँपालिका–७ मा अवस्थित शुभेच्छा बचत तथा ऋण सहकारी संस्था लि. प्रोवेशन कार्यक्रममा आबद्ध भएको छ ।

लुम्बिनी साकोस बुटवलको २४ औं वार्षिक साधारण सभा सम्पन्न

saccosaawaj media
मंगलबार, भदौ २९

सभाले पुनः महेश्वर प्रसाद श्रेष्ठको नेतृत्वमा ९ सदस्यीय सञ्चालक समिति र त्रिविक्रम श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति सर्वसम्मत निर्वाचित गरेको छ ।

काठमाडौंको नव सृजनशील साकोस प्रोबेसन कार्यक्रममा आबद्ध

saccosaawaj media
सोमबार, भदौ २८

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल र नव सृजनशील साकोसका अध्यक्ष विश्वनाथ अर्यालले सम्झौता हस्ताक्षर सहित आदानप्रदान गर्नुभएको छ ।

सिन्धुलीमा साकोसहरूबीच कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला गोष्ठी सञ्चालन

saccosaawaj media
सोमबार, भदौ २८

सिन्धुली जिल्लाका १९ वटा साकोसहरुको पहिलो कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला भदौ २७ गते आइतबार सिन्धुलीमाडीमा सम्पन्न भएको छ ।