बिहीबार, वैशाख २०
१२:५५

समाचार

जनकल्याण साकोस टिकापुरको १० औं वार्षिक साधारण सभा सम्पन्न

saccosaawaj media
शुक्रबार, असोज ८

२०६९ साल असार २८ गते स्थापित साकोसमा हाल ४ सय १८ महिला र बाँकी पुरुष गरी ९ सय सदस्य छन् ।

नेफ्स्कून टोलीद्वारा बाँकेको एभरेष्ट कृषि सहकारीको अवलोकन

saccosaawaj media
शुक्रबार, असोज ८

एभरेष्ट कृषि सहकारी संस्था २०६४ साल भदौ १३ गते स्थापना भएको हो ।

बाँकेका सहकारीकर्मीहरुसँग नेफ्स्कूनको अन्तरक्रिया 

saccosaawaj media
बिहीबार, असोज ७

बाँकेका सहकारीकर्मीहरुबीच सहकारीका समसामयिक सवालहरुमा अन्तरक्रिया  गरिएको हो । 

सर्लाहीको सगुन साकोसको २२ औँ वार्षिक साधारण सभा सम्पन्न 

saccosaawaj media
बिहीबार, असोज ७

संस्थाले ३ करोड ९७ लाख २४ हजार ७ सय ४९ रुपैयाँ खुद मुनाफा आर्जन गरेको साधारण सभामा जानकारी गराइएको छ ।

‘कमाएर के गर्नु छ र ? लानु केही छैन ?’...

saccosaawaj media
बिहीबार, असोज ७

सहकारी, शिक्षा र समाजसेवा साधक स्वर्गीय सुवेदीप्रति हार्दिक श्रद्धासुमन ।

बागमती प्रदेश सहकारी मन्त्रालयका नवनियुक्त सचिवको स्वागत तथा निवर्तमान सचिवको...

saccosaawaj media
बुधबार, असोज ६

सचिवमा सरुवा हुनुभएका पाण्डेलाई असोज ४ गते सोमबार मन्त्रालयका कर्मचारीहरुले स्वागत एवम् सम्मान गरेका हुन् ।