बुधबार, वैशाख १९
१०:३७

समाचार

खुसी खुसी साकोसको १३ औं वार्षिक साधारण सभा सम्पन्न

saccosaawaj media
शुक्रबार, असोज २२

नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरेलाई सम्मान गरिएको थियो ।

‘नेतृत्व विकास र सहज हस्तान्तरण प्राथमिक विषय हो’

saccosaawaj media
शुक्रबार, असोज २२

सन्दर्भः सुयोग्य साकोसमा नयाँ नेतृत्व

हाम्रो जनकल्याण, दोलखाको २४ औं वार्षिक साधारणसभा सम्पन्न

saccosaawaj media
शुक्रबार, असोज २२

हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. को २४ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । कोभिड–१९ को संक्रमणलाई ख्याल गर्दै सहकारी विभागले जारी गरेको मार्गदर्शन अनुसार कार्य क्षेत्रका विभन्नि १४ स्थानमा क्षेत्रगत साधारण सभा आयोजना गरी साधारण सभामा सदस्यको प्रजातान्त्रिक अधिकारलाई सुनिश्चित गरिएको थियो । साथै क्षेत्रगत रुपमा छुटेका सदस्यहरुलाई मुख्य कार्यालय, अग्रगामी सेवा केन्द्र र नगद संकलन केन्द्र चरिकोटमा असोज २० गतेसम्म उपस्थिति गर्ने व्यवस्था गरी ५८.४५ प्रतिशत शेयर सदस्यको उपस्थिति र छानिएका प्रतिनिधिको उपस्थिति सहित असोज २१ गते  साधारण सभा सम्पन्न गरेको हो । 

बजरंगबली साकोसको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर

saccosaawaj media
शुक्रबार, असोज २२

शिविरमा ६४ जना महिला र १६ जना पुरुष गरि जम्मा ८० जनाले आफ्नो स्वास्थ्य जाँच गरि लाभ लिनु भएको थियो ।

चन्द्रागिरि साकोसको शुभतारा सेवाकेन्द्र उद्घाटन 

saccosaawaj media
बिहीबार, असोज २१

उक्त सेवाकेन्द्रबाट आजै थप २१० नयाँ व्यक्तिहरुले सदस्यता लिनुभएको छ ।

बुटवलमा साकोस जोखिम विश्लेषण कार्यशाला सम्पन्न

saccosaawaj media
बुधबार, असोज २०

प्रमुख अथिति नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल रहनु भएको थियो ।