मंगलबार, जेठ ८
०९:२८

समाचार

सहकारीको संस्थागत विकासको आधारः आधारशिला कार्यक्रम

saccosaawaj media
शुक्रबार, कात्तिक ५

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले स्थानीय तहको मातहतमा रहेका ग्रामीण र दुर्गम क्षेत्रमा सञ्चालित सहकारी संस्थाहरुमा सहकारी सञ्चालन, व्यवस्थापन तथा ज्ञान सीप अभिबृद्धि गरी सुशासित र व्यवस्थित संस्था निर्माणका लागि स्थानीय तहसँगको साझेदारीमा आधारशिला कार्यक्रम अगाडि बढाइएको छ ।

सहकारी विभागको रजिष्ट्रारमा झलकराम अधिकारी

saccosaawaj media
शुक्रबार, कात्तिक ५

अधिकारीले निजामती सेवा तथा सार्वजनिक प्रशासनसम्बन्धी पुस्तकहरु पनि प्रकाशित गर्नुभएको छ ।

जनचेतना साकोस नवलपुरको संस्थागत विकास तालिम सुरु

saccosaawaj media
बिहीबार, कात्तिक ४

सहजिकरण नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरे र रविन्द्र श्रेष्ठले गर्नुभएको छ । 

मिलिजुली कालिञ्चोक साकोसको २८ औं वार्षिक साधारण सभा उद्घाटन

saccosaawaj media
सोमबार, कात्तिक १

सहकार्यनै सहकारी संस्थाहरुको गहना भएको कुरामा जोड दिदै संस्थामा भएको ब्यावसायिक मानव संशाधन, सदस्य राहत कार्यक्रम, जेष्ठ शेयर सदस्य भत्ता कार्यक्रम, प्रविधि तथा मुस्कान सहितको वित्तिय सेवा प्रवाह, सबै सहकारी संस्थाले अनुसरण गर्नु पर्ने नेतृत्व पुर्व तालीम कार्यक्रम, शेयर सदस्य बिमा कार्यक्रम, स्वास्थ्य शिविर कार्यक्रम, सुत्केरी सहयोग कार्यक्रम अतिनै राम्रो भएकोमा प्रसंशा गर्नुभयो ।

भरतपुरको सजिलो साकोसको १० औं वार्षिक साधारण सभा

saccosaawaj media
सोमबार, कात्तिक १

कात्तिक ३ गते प्रतिनिधिमूलक साधारण सभा हुने संस्थाका अध्यक्ष मिन बहादुर परीयारले बताउनुभयो ।

प्रयास साकोस बुटवलको १४ औं वार्षिक साधारण सभा सम्पन्न

saccosaawaj media
सोमबार, कात्तिक १

सहकारीमा हाल ८५६ सेयर सदस्य छन् ।