बुधबार, वैशाख १९
०२:३६

समाचार

पर्वको साथ पल्लबी साकोस 

saccosaawaj media
सोमबार, कात्तिक १

कार्यक्रममा २० वटै क्लबमा आबद्ध गरी करिब ५ सय सदस्य सहभागी भई सांस्कृतिक धरोहहरुको संरक्षण तथा सरसफाई, वृक्षारोपण आदि कार्यक्रम सम्पन्न गरेको साकोसका व्यवस्थापक केशव आचार्यले जानकारी गराउनुभएको छ ।    

प्रगति साकोस कंचनपुरको १४ औं वार्षिक साधारण सभा सम्पन्न

saccosaawaj media
सोमबार, असोज २५

प्रमुख अतिथि नेफ्स्कूनका संचालक तथा सुदुर पश्चिम प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष माधब प्रसाद जोशी हुनुहुन्थ्यो ।

नेफ्स्कूनको बार्षिक साधारणसभा सम्बन्धी सूचना

saccosaawaj media
सोमबार, असोज २५

नेफ्स्कूनको बार्षिक साधारणसभा सम्बन्धी सूचना

संकल्प साकोसको १३औं बार्षिक साधारणसभा सम्पन्न

saccosaawaj media
सोमबार, असोज २५

संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेड को शनिवार सम्पन्न १३ औ बार्षिक साधारणसभाले नयाँ सञ्चालक समिति चयन गरेको छ । समितिको अध्यक्षमा बिभु पोखरेल, उपाध्यक्ष कृष्ण चन्द्र पोखरेल, सचिब कुल बहादुर थापा, कोषाध्यक्षमा बलराम प्रसाद गौतम, सहसचिव चिरञ्जीवी गौतम, सदस्यहरुमा   भरत प्रसाद अधिकारी, निलहरी कोइराला, एकनाथ चौलागाईं,  अबधेशहरी भट्टराई, गोमा चौलागाईं, शारदा भण्डारी, गृष्मा सापकोटा, बिदुर न्यौपाने, दिपक भण्डारी, राजकिशोर गुप्ता रहनुभएको छ । त्यस्तै लेखा सुपरीवेक्षण समितिमा गणेश पौडेल संयोजक, बेदनाथ हुमागाइ र रामचन्द्र  तिमल्सिना सदस्यमा निर्बाचित हुनु भएको छ । 

कञ्चनपुरको प्रगति साकोसको १४औ बार्षिक साधारणसभा सम्पन्न

saccosaawaj media
मंगलबार, असोज १९

प्रगति बचत तथा ऋण सहकारी संस्था लि. कञ्चनपुरको १४औ बार्षिक साधारण सभा आज सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दिनेश सिंह महराको सभापतित्वमा आयोजित सभाको उद्घाटन सुदुर पश्चिम प्रदेश बचत संघका अध्यक्ष माधव प्रसाद जोशीले गर्नुभएको थियो ।

हाम्रो साकोसद्वारा जेष्ठ सदस्य-विद्यार्थी सम्मान तथा वित्तीय साक्षरता कार्यक्रम

saccosaawaj media
आईतबार, असोज २४

संस्थाले मुख्य कार्यालय, काठमाडौंको बालाजु, ललितपुरको चापागाउँ र गोटिखेलबाट सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।