शुक्रबार, वैशाख १४
१०:०४

समाचार

सल्यानस्थित ग्रामीण साकोसको २७औं बार्षिक साधारणसभा सम्पन्न

saccosaawaj media
आईतबार, असोज १७

कर्णाली प्रदेशकै उत्कृष्ट सहकारीको रुपमा पहिचान बनाउन सफल सल्यान जिल्ला कै जेठो सहकारी संस्था ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि. सल्यानले आफ्नो २७औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । कोभिड–१९ महामारीलाई मध्यनजर गरी सहकारी विभागद्वारा जारी मार्ग निर्देशन तथा संस्थाको साधारण सभा सञ्चालन कार्यविधि २०७७ अनुसार यही आश्विन १४ गते देखि १६ गते सम्म सदस्य सभा सञ्चालन गरी सम्पन्न गरेको हो । 

सिन्धुलीस्थित सिद्धबाबा सहकारीको १४औं बार्षिक साधारणसभा सुरु 

saccosaawaj media
आईतबार, असोज १७

सचिव शारदाप्रसाद पहाडीबाट संचालित सो सभामा सञ्चालक मनमाया क्षेत्री थापाले स्वागत मन्तव्य राख्नुभएको थियो ।

पोखरा रोयल साकोसकी पहिलो महिला अध्यक्ष भन्नुहुन्छ, ‘म कन्फिडेन्ट छु’ 

saccosaawaj media
आईतबार, असोज १७

महिलाहरु बढी लगनशील र जिम्मेवार हुन्छन् । म कन्फिडेन्ट छु ।

जनसेवा सकोसको २९ औं बार्षिक साधारण सभा सम्पन्न 

saccosaawaj media
आईतबार, असोज १७

जिल्लाको पुरुन्चौरमा अवस्थित जनसेवा बचत तथा ऋण सहकारी संस्था लि.को २९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सप्ताहव्यापी साधारणसभाको उद्घाटन पोखरा महानगरपालिका वडा नं. १९ का वडा अध्यक्ष शोभामोहन पौडेलले गर्नुभएको थियो । 

चरिकोटको अर्थभूमि साकोसको छैठौं वार्षिक साधारण सभा सम्पन्न

saccosaawaj media
आईतबार, असोज १७

Arthabhumi Member of the Year 2078 बाट शिबलाल चौलागाई सम्मानित गरिएको छ ।

पोखरा रोयलको २० औं साधारण सभा सम्पन्न, अध्यक्षमा रुद्रकुमारी गुरुङ...

saccosaawaj media
आईतबार, असोज १७

कार्यक्रममा संस्थाकी नवनिर्वाचित अध्यक्ष रुद्रकुमारी गुरुङ्ग, सल्लाहकार द्धय मेजर रामप्रसाद गुरुङ्ग, एकनारायण ढकाल र पुरस्कृत सदस्य प्रभात पौडेल लगायतका बक्ताहरुले आ आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।