बुधबार, वैशाख १९
०७:४३

समाचार

सुर्योदय साकोसको १५ औं वार्षिक साधारण सभा सम्पन्न

saccosaawaj media
आईतबार, असोज २४

जिल्लाको बागमती नगरपालिका ६ मा अवस्थित सुर्योदय बचत तथा ऋण सहकारी संस्थाको पन्ध्रौं बार्षिक साधारणसभा असोज २२ गते सम्पन्न भएको छ । सभाको उद्घाटन बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले  गर्नुभएको थियो ।

‘काठमाडौंका कुना काप्चामा कास्कून पुग्नुपर्छ’

saccosaawaj media
आईतबार, असोज २४

कास्कून आजबाट कीर्तिपुरमा सन्दर्भः कास्कूनको १९ औं स्थापना दिवस

सामूहिक साकोसको २३औं वार्षिक तथा एकीकृत साधारण सभा सम्पन्न

saccosaawaj media
आईतबार, असोज २४

सामूहिक बचत तथा ऋण सहकारी संस्था लि. भक्तपुरले साविक बुद्ध साकोस र साविक समता साकोससँगको एकीकरण पश्चात शनिवार संस्थाको २३औँ वार्षिक साथै एकीकृृत साधारणसभा सम्पन्न गरेको छ । 

सामुदायिक साकोसको आयोजनामा दशैं खसी बजार मेला शुभारम्भ 

saccosaawaj media
आईतबार, असोज २४

विजयादशमीको अवसर पारेर काभ्रेको पनौति अवस्थित सामुदायकि बचत तथा ऋण सहकारी संस्थाले किसान २ परियोजना सँगको सहकार्यमा दशैं खसी बजार मेला सञ्चालनमा ल्याएको छ । सदस्यहरुले गाउँगाउँमा उत्पादन गरेका खसी बोका साथै कृषि सामग्रीहरुको बजारीकरण सहजताका लागि र आम उपभोक्ताहरुको आवश्यकतालाई मध्येनजर गर्दै असोज २२ गते शुक्रबारदेखि दशैं खसी बजार मेला सञ्चालनमा ल्याएको संस्थाका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले जानकारी गराउनुभयो । खसी बजार मेला बनेपा इलाका प्रहरी चौकी अगाडि सुजुकी गाडी शोरुम संगै सञ्चालनमा रहेको छ । 

सृजना साकोसको २०औं वार्षिक साधारणसभा सम्पन्नः सदस्य सहायता कार्यक्रम सार्वजनिक

saccosaawaj media
आईतबार, असोज २४

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ मा अवस्थित सृजना बचत तथा ऋण सहकारी संस्थाको २०औं वार्षिक साधारण सभा एवम् स्थापना दिवस २०७८ असोज २३ गते शनिवार सम्पन्न भएको छ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा शशी श्रेष्ठ 

saccosaawaj media
शुक्रबार, असोज २२

श्रेष्ठलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको हो ।