मंगलबार, जेठ ८
०८:५२

बजरंगबली साकोसको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर

शुक्रबार, असोज २२
साकोसआवाज प्रतिनिधि
saccosaawaj

भक्तपुर । मध्यपुर थिमि न.पा. वडा नं.१ स्थित लोहकिल्थली बजरंगबली साकोसको आयोजना तथा स्पार्क–अर्थो न्यूरो सेन्टर गठ्ठाघरको प्राविधिक सहयोगमा असोज १६ गते बिहान १०ः०० वजेदेखि ३ः०० वजे सम्म भक्तपुर निस्ट स्कुल लोहकिल्थलीमा हाड जोर्नी, नसा सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । स्वास्थ्य शिविरमा ६४ जना महिला र १६ जना पुरुष गरि जम्मा ८० जनाले आफ्नो स्वास्थ्य जाँच गरि लाभ लिनु भएको थियो । स्पार्क–अर्थो न्यूरो सेन्टर गठ्ठाघर डा. अनिल कुमार महतोको नेतृत्वमा पाँच जना स्वास्थ्यकर्मीहरुको टोलीले स्वास्थ्य जाँच कार्यक्रम सम्पन्न गरिएको थियो ।


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र