शनिबार, वैशाख ८
०९:४८

समाचार

लुम्बिनी प्रदेशस्तरीय 'साझा सेवाहरुको सबलीकरण तथा सञ्जाल निर्माण अभियान' सम्पन्न

saccosaawaj media
बिहीबार, असोज १४

प्रदेशका सबै जिल्लाका अगुवा सहकारीकर्मी, संस्थाका अध्यक्षहरु, ब्यबस्थापन प्रमुखहरु गरि १७० भन्दा बढीको सहभागीता थियो । कार्यक्रम समापन सत्रको अध्यक्षता संघका महासचिब दामोदर अधिकारीले गर्नुभएको थियो ।

गरिबी निवारणमा सहकारीको योगदान महत्वपूर्ण; दुई प्रदेशको अध्ययन प्रतिवेदन सार्वजनिक

saccosaawaj media
बिहीबार, असोज १४

काठमाडौं विश्व विद्यालयका प्राध्यापक नेतृत्वको टोलीले दुई वटा प्रदेशको अध्ययन प्रतिवदेन तयार पारेको हो ।

सहकारी अभियानले राष्ट्रलाई अघि बढाउँछ: गृहमन्त्री खाड

saccosaawaj media
बिहीबार, असोज १४

सहकारीले सदस्यलाई सृजनशील बनाउँछ, उनीहरुको पुँजीलाई गतिशील बनाउँछ ।

बिन्धवासिनी साकोसको लक्ष्य: १ लाख बढी सदस्य, १० अर्ब बढी...

saccosaawaj media
बिहीबार, असोज १४

आ.व.२०८१।८२ सम्ममा १ लाख पाँच हजारलाई प्रतिष्पर्धी सेवा प्रदान गरी रु. १० अर्ब १२ करोड ५१ लाख कारोबार गर्ने लक्ष्य लिएको  संस्थाका प्रमुख कार्यकारी अधिकृत के.वि लामाले जानकारी दिनुभएकोे थियो ।  

कास्कूनले बजार प्रतिनिधिहरुको तालिम आयोजना गर्ने

saccosaawaj media
बुधबार, असोज १३

कास्कूनले असोज १६ र १७ गते बजार प्रतिनिधिहरुको क्षमता विकास तालिम आयोजना गरेको हो ।

नेफ्स्कूनको आयोजनामा लुम्बिनी प्रदेशस्तरीय 'साझा सेवाहरुको सबलीकरण तथा सञ्जाल निर्माण...

saccosaawaj media
बुधबार, असोज १३

कार्यक्रमको औपचारिक उद्घाटन केही बेरअघि भएको छ ।