मंगलबार, जेठ ८
०८:२४

समाचार

सुदुरपश्चिमको कैलालीमा उच्चस्तरीय लेखा ब्यवस्थापन तालिम शुरु 

saccosaawaj media
आईतबार, कात्तिक ७

सभाध्यक्ष जोशिले कोभिड १९ महामारी प्रभावको विषम परिवेशमा संस्थालाई नीति, विधि र प्रविधिमा सञ्चालन गर्न,  संस्थागत वित्तीय अनुशासनलाई ध्यान दिन र  सुशासित संस्था निर्माणका लागि उच्चस्तरिय लेखा ब्यवस्थापन तालिम अनिवार्य रहेको बताउनुभयो ।

नेफ्स्कूनद्वारा सहकारीमन्त्री श्रेष्ठलाई बधाई एवम् शुभकामना

saccosaawaj media
आईतबार, कात्तिक ७

मन्त्री श्रेष्ठले सहकारी क्षेत्रलाई अगाडि बढाउन के गर्नुपर्छ ? यसको विकास र प्रवर्धनका लागि के गर्न सकिन्छ ? भन्ने विषयमा सबैसँग राय सल्लाह र सुझाव लिइरहेको र त्यही अनुरुप कार्ययोजना बनाएर अगाडि बड्न लागिएको बताउनुभयो ।

सहकारीले भगिनी कम्पनी खोल्न पाउने व्यवस्थाः अभिमत

saccosaawaj media
आईतबार, कात्तिक ७

सहकारी मार्फत कम्पनीमा जाने काम सिद्धान्तत गलत कुरा हो । कम्पनी खडा गर्ने कुरो न सिद्धान्तत मिल्छ न नेपालको सहकारी ऐनले त्यो विषयमा बोलेको छ । सहकारीको पूँजी कम्पनी मार्फत परिचालन गर्नु उल्टो काम भयो । यो अपरिपक्क छ, यसरी जान कुनै हालतमा हुँदैन । सदस्यको बचत गलत तरिकाबाट अपचलन हुन्छ, सदस्यका पैसा हिनामिना हुन्छन, यसले सहकारी अभियानभित्र डरलाग्दो अवस्था भित्रिन्छ । 

दोलखाका तीन साकोसबीच एकीकरण

saccosaawaj media
आईतबार, कात्तिक ७

जन उत्थान साकोस, नवज्योति साकोस र बैशाखेश्वर साकोसबीच एकीकरण भई नव जन उत्थान साकोस बनेको छ ।

सहकारीले आत्मनिर्भर बनाएको छ

saccosaawaj media
आईतबार, कात्तिक ७

सहकारीले आज मलाई राम्रो ठाउँमा ल्याइपुर्यायो, त्यहीँ बचत गर्छु, त्यहीँको सदस्य छु, उहाँ भन्नुहुन्छ, “गाउँमा सहकारी भएर आज बोल्न पनि नजान्ने आमा बुबा साथै दिदीबहिनीहरुलाई बचतको महत्व सिकाएको छ, आफ्नै पैसाले व्यवसाय गरेर जिविकोपार्जन सहज बनाउन मद्दत गरेको छ । सहकारीकै साथ पाएर आर्थिक रुपमा आत्मनिर्भर भएर बाँच्न सकेँ ।

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा नेफ्स्कून कर्मचारी चौधरीलाई बीमा रकम भुक्तानी 

saccosaawaj media
शुक्रबार, कात्तिक ५

इन्स्युरेन्स कम्पनीका प्रतिनिधिहरुले चौधरीको निवासमै पुगेर बीमा सुविधा बापतको ४ लाख रुपैयाँको चेक उपलब्ध गराएका हुन् ।