मंगलबार, जेठ ८
०४:०७

सुर्योदय साकोसको १५ औं वार्षिक साधारण सभा सम्पन्न

आईतबार, असोज २४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

सर्लाही । जिल्लाको बागमती नगरपालिका ६ मा अवस्थित सुर्योदय बचत तथा ऋण सहकारी संस्थाको पन्ध्रौं बार्षिक साधारणसभा असोज २२ गते सम्पन्न भएको छ । सभाको उद्घाटन बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले  गर्नुभएको थियो । कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष  बाबु राम घिमिरे, स्थानीय सहकारीकर्मीहरु लगायत वित्तीय संस्थाका विशिष्ट व्यक्तिहरूको विशेष उपस्थिति रहेको थियो । बागमती नगरपालिका वडा नं ६, खल्टे मुख्य कार्यालय रहेको सुर्योदय साकोसको  सोल्टी बजार कर्पोरेट कार्यालय,  बरहथवा नगरपालिका वडा नं ५, र सप्तरङि  सदस्य सेवा केन्द्र बागमती ५ सञ्चालन गरी सदस्यहरुमा वित्तीय सेवा प्रदान गरिरहेको छ । 

कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट सदस्य तथा कर्मचारीलाई पुरस्कार तथा सम्मान पनि प्रदान गरिएको थियो भने साधारण सभाको अबसरमा संस्थाद्वारा आयोजित रक्तदान कार्यक्रममा ६४ जना रक्तदाताहरुले  रक्तदान गर्नु भएको थियो । संस्थाको अध्यक्ष जवाहर लाल कुशवाहाको अध्यक्षतामा सम्पन्न कार्यक्रम संस्थाका संस्थापक सरोज कुमार श्रेष्ठले सञ्चालन गर्नुभएको थियो । 
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र