शुक्रबार, वैशाख २१
०८:५१

समाचार

पौरखी साकोसमा पुनः सालिकराम कोइरालाको नेतृत्वमा नयाँ सञ्चालक समिति निर्वाचित

saccosaawaj media
सोमबार, असोज १५

नवनिर्वाचित अध्यक्ष कोइरालाको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति र विश्वनाथ काफ्लेको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्वाचित भएको हो ।

जनउत्थान साकोसको १८औं वार्षिक साधारणसभा सम्पन्न, सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुमा विशेष...

saccosaawaj media
सोमबार, असोज १५

साकोसले गत आ.व.को असार मसान्तसम्म  ४० हजार ६४३ जना सदस्यबाट ३० करोड ९७ लाख शेयर पुँजी संकलन गरेको छ ।

हाम्रो जनकल्याण साकोसको २६ औं वार्षिक साधारण सभा सम्पन्न

saccosaawaj media
सोमबार, असोज १५

हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. को २६औं वार्षिक साधारणसभा नयाँ सञ्चालक समिति चयन गर्दै सम्पन्न भएको छ ।

सनसाइन साकोस पोखराको २४औं वार्षिक साधारणसभा सम्पन्न, सदस्यहरुमाझ उत्कृष्ठ वित्तीय...

saccosaawaj media
शुक्रबार, असोज १२

मन्त्रि सुशिला सिंखडाले सहकारी क्षेत्रमा देखिएको जटिल अवस्थामा समेत सनसाइन साकोस उत्कृष्ट अवस्थामा रहनु, पर्याप्त तरलता राखि सदस्यहरुमाझ ढुक्क भएर कारोबार गर्न सक्नु गर्वको कुरा रहेको बताउनुभयो ।

इमानि साकोसको १३औं वार्षिक साधारणसभा सम्पन्न, किशोर कुमार गौतमको अध्यक्षतामा...

saccosaawaj media
शुक्रबार, असोज १२

साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यका सम्पूर्ण वित्तीय आवश्यकता पुरा गर्न अहम भूमिका खेल्नुपर्ने बताउनुभयो ।

विरगञ्जमा सहकारीहरुका लागि कोपोमिस सम्बन्धी तालिम सञ्चालन 

saccosaawaj media
बुधबार, असोज १०

तालिममा पर्सा र बारा जिल्लाका विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट गरी ५८ जनाको सहभागिता रहेको थियो ।