बिहीबार, वैशाख २०
१०:०५

समाचार

नेफ्स्कूनको न्यूरोड फिल्ड कार्यालय अन्तर्गतका साकोसहरुबीच अन्तरक्रिया 

saccosaawaj media
मंगलबार, चैत्र ८

कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले बचत तथा ऋण सहकारी संस्थाको सञ्चालन प्रणाली प्रभावकारी बनाउन वित्तीय सक्षमताका रणनीति अवलम्बन गर्नुपर्ने चर्चा गर्नुभयो ।

सुदूरका जिल्ला संघहरुसँग सिकाइ आदान प्रदान कास्कूनको प्राथमिकताः अध्यक्ष पनेरु

saccosaawaj media
सोमबार, चैत्र ७

अध्यक्ष पनेरुले अड्चन र अफ्ठ्याराबीच ३ वटै जिल्ला संघहरुले देखाएको सक्रियतालाई ‘सल्युट’ गर्न कास्कून देशका कुना काप्चामा पुगेको बताउनुभयो ।

६५ औं राष्ट्रिय सहकारी दिवसको नाराः गत वर्षकै निरन्तरता 

saccosaawaj media
सोमबार, चैत्र ७

संघको सञ्चालक समितिको बैठकले ६५ औं राष्ट्रिय सहकारी दिवसको लागि गत वर्षकै थिम (नारा) लाई निरन्तरता दिने निर्णय गरेको हो ।

बागमती प्रदेश सहकारी मन्त्रालयद्वारा स्थिरीकरण कोषमा सहभागी हुन सूचना जारी

saccosaawaj media
सोमबार, चैत्र ७

प्रदेश मन्त्रालयको २०७८ चैत ७ गतेको रजिष्ट्रारस्तरीय निर्णयानुसार सूचना जारी गरिएको हो ।

भक्तपुरमा नगद परिचालक क्षमता अभिबृद्धि तालिम सञ्चालन

saccosaawaj media
सोमबार, चैत्र ७

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि., तालिम व्यवस्थापन उपसमितिको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा भक्तपुरमा एक दिवसीय नगद परिचालक क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ ।

जिल्ला स्तरिय साकोस कन्क्लेभ (Saccos Conclave) सम्पन्न

saccosaawaj media
सोमबार, चैत्र ७

धादिङ जिल्लाका बचत तथा ऋण सहकारी संस्थाहरु (साकोस) को एक दिवसिय साकोस कन्क्लेभ कार्यक्रम चैत्र ६ गते आइतबार सम्पन्न भएको छ ।