शुक्रबार, जेठ ४
०१:५९

समाचार

जनकल्याण साकोस धादिङका संचालकहरुको क्षमता अभिवृद्धि तालिम पोखरामा 

saccosaawaj media
बुधबार, चैत्र २

उद्घाटन राष्ट्रिय सहकारी महासंघ लि.का अध्यक्ष मिनराज कडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो

सुर्योदय साकोसको एकीकरणपछिको पहिलो स्थापना दिवसमा रक्तदान कार्यक्रम

saccosaawaj media
बुधबार, चैत्र २

सुर्योदय साकोसले एकीकरण पछिको पहिलो स्थापना दिवस मनाएको छ ।

गण्डकी साकोस सञ्चालकहरुको क्षमता अभिबृद्धि तालिम बन्दिपुरमा सुरु

saccosaawaj media
बुधबार, चैत्र २

गैंडाकोट नगरपालिका–२, नवलपुरमा रहेको गण्डकी बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना र नेपाल बचत तथा ऋण केन्द्री सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहयोगमा साकोस सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम (CUDCC Training) तनहुँको बन्दिपुरमा शुरु भएको छ । 

चाहना साकोस तरहराको आयोजनामा सिकाइ व्यवस्थापन कार्यशाला

saccosaawaj media
मंगलबार, चैत्र १

नेफ्स्कून सञ्चालक सदस्य गोमा नेपालको प्रमुख आतिथ्यतमा सम्पन्न कार्यशालामा जिल्ला बचत संघ सुनसरीकी बरिष्ठ उपाध्यक्ष योगमाया सुवेदीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

दूध पोखरी साकोसका संचालकहरुको क्षमता विकास आधारभूत तालिम सम्पन्न

saccosaawaj media
मंगलबार, चैत्र १

तालिम सहकजकर्ता नेफस्कूनका तालिम अधिकृत सुमन राज घिमिरे रहनुभएको थियो ।

‘सहकारी क्षेत्रमा देखिएका समस्या समाधान र अवसर’ विषयक गोष्ठी सम्पन्नः...

saccosaawaj media
मंगलबार, चैत्र १

बागमती प्रदेश सहकारी विकास बोर्डको आयोजनामा मकवानपुरको हेटौंडामा सञ्चालित दुई दिवसीय गोष्ठी सहकारी क्षेत्र सुधारको प्रतिबद्धता सहित सातबुँदे घोषणापत्र जारी गर्दे आज सम्पन्न भएको छ ।