बिहीबार, वैशाख ६
०५:४७

समाचार

मकवानपुरमा सहकारीहरुका लागि कोपोमिस तालिम सञ्चालन

saccosaawaj media
बिहीबार, साउन १२

तालिममा मकवानपुरका विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट ४० जनाको सहभागिता रहेको थियो । 

उद्यमशिलता विकासमा टेवा पुर्याउन सहकारीका सदस्यहरूलाई तालिम

saccosaawaj media
बुधबार, साउन ११

५ दिनसम्म सञ्चालन हुने उक्त तालिमले महिलाहरुमा उद्यमशिलता विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

प्रभात दिदीबहिनीद्वारा सदस्यलाई फूलखेती तालिम

saccosaawaj media
बुधबार, साउन ११

चाडबाडलाई लक्षित गरी फूलमा आत्मनिर्भर बन्ने उद्देश्य सहित सदस्यहरुलाई व्यावसायिक फूलखेति तालिम प्रदान गरिएको संस्थाले जनाएको छ । 

प्यूठानको विजय फूलबारी साकोस एक्सेस कार्यक्रममा आबद्ध

saccosaawaj media
सोमबार, साउन ९

एक्सेस  (A-One Competitive Choice for Excellence In service) कार्यक्रम सञ्चालनका लागि नेफ्स्कून र विजय फूलबारी साकोस बीच सोमवार दुई पक्षिय सम्झौता सम्पन्न भएको छ ।

पोखराको मझेरी साकोस कर्ब्स कार्यक्रममा आबद्ध

saccosaawaj media
सोमबार, साउन ९

कर्ब्स कार्यक्रम नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम हो ।

उदय साकोस कर्ब्स कार्यक्रममा आबद्ध

saccosaawaj media
सोमबार, साउन ९

कर्ब्स कार्यक्रम नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम हो ।