मंगलबार, वैशाख २५
१०:५४

कार्यक्रम

साकोसहरुका लागि सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी भर्चुअल तालिम  

saccosaawaj media
आईतबार, भदौ २१

सम्पति शुद्धीकरण निवारण ऐनले सहकारी लगायत बैक तथा वित्तिय निकायमा आर्थिक कारोबार गर्दा स्रोत खुलाउन नसकिएको रकम सरकारले जफत समेत गर्न सक्ने भएकाले यस विषयमा सहकारीका सञ्चालक, कर्मचारी सूसुचित भई सदस्य समुदायलाई पनि यसबारे जानकारी दिनुपर्नेमा जोड

मकवानपुरका साकोसहरूबीच व्यवसाय निरन्तरता योजना अभिमुखीकरण

saccosaawaj media
आईतबार, भदौ २१

साकोस गुणस्तर सुनिश्चिताको कार्यक्रम कर्ब्स मा आबद्ध साकोसहरूका लागि व्यवसाय निरन्तरता योजना सम्बन्धी भर्चुअल कार्यशाला गोष्ठी

‘सहकारीमा अर्थपूर्ण महिला सहभागिता आवश्यक’

saccosaawaj media
शनिबार, भदौ २०

सहकारीको सञ्चालक समिति र व्यवस्थापकीय नेतृत्वको बागडोर सम्हाल्नुभएका मुलुकका परिचित महिला सहकारीकर्मीहरुले आरक्षणको मात्र भर नपरी अवसरको सृजना र सदुपयोगमा महिलाहरुको थप सक्रियताको खाँचो औल्याउनुभएको हो । 

नेफ्स्कून कर्मचारी क्षमता अभिबृद्धि तालिम निरन्तरता......

saccosaawaj media
शुक्रबार, भदौ १९

नेफ्स्कून कर्मचारी क्षमता अभिबृद्धि तालिम निरन्तरता......

दोलखा र रामेछापका साकोसहरुबीच बीसीपी सम्बन्धी भर्चुअल तालिम सञ्चालन

saccosaawaj media
शुक्रबार, भदौ १९

दोलखा र रामेछापका साकोसहरुबीच बीसीपी सम्बन्धी भर्चुअल तालिम सञ्चालन

कर्मचारीहरुको क्षमता विकासका लागि भर्चुअल तालिम सञ्चालन

saccosaawaj media
बिहीबार, भदौ १८

कर्मचारीहरुको क्षमता विकासका लागि भर्चुअल तालिम सञ्चालन