नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को ३० औं वार्षिक साधारण सभाको उद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले एक समारोहका बीच प्रज्ञा भवन कमलादीमा गर्नुभएको छ । मन्त्री श्रेष्ठले पानसमा दीप प्रज्ज्वलन गरी भब्य समारोहको औपचारिक समुद्घाटन गर्नुभएको हो ।
अहिले केही बेरमा प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गर्ने कार्यक्रम छ ।
मोरङको कानेपोखरी गाउँपालिका -६, मा स्थापित जनएकता बचत तथा ऋण सहकारी संस्थाले ४ सय छात्रछात्रालाई न्यानो कपडा वितरण गरेको छ ।
नेफ्स्कून–जिल्ला बचत संघ साझेदारी कार्यक्रम अन्तर्गत रुपन्देही जिल्लाको देवदह ७ स्थित निरन्तर महिला साकोस, कञ्चन –४ स्थित धरोहर साकोस र बुटवल –११ स्थित संसार साकोस कर्ब्समा आबद्ध भएका हुन् ।
मन्त्री शाहीलाई मंगलबार साँझ प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
केन्द्रीय पशुपंक्षीपालन सहकारी संघ लि.नेपालका अध्यक्ष बाबुराम अधिकारीले सहकारी विभागबाट २०७८ असोज २९ गते सोमबार अर्थात् हिजो पूर्व स्वीकृति पत्र प्राप्त भएको जानकारी साकोस आवाजलाई गराउनुभयो ।