शुक्रबार, जेठ ४
०३:४१

समाचार

सदस्य सन्तुष्टी र सहयात्री सम्बन्ध

saccosaawaj media
बिहीबार, मंसीर ९

संस्थापक अध्यक्ष अज्योदा शाक्य भन्नुहुन्छ,“ युुवाहरुको ससानो प्रयास र एकता भावले आज सहयात्री जन्म्यो, जसले स्थानीय सदस्यहरुका सम्पूर्ण वित्तीय आवश्यकताहरु स्थानीय तहमै परिपूर्ति गर्ने लक्ष्यमा दृढताका साथ लागेको छ ।”

उपराष्ट्रपति पुनद्वारा चौथो ललितपुर साकोस समिट २०७८ को उद्घाटन

saccosaawaj media
बुधबार, मंसीर ८

३ दिने सम्मेलनको आज बिहान एक समारोहबीच उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) ले उद्घाटन गर्नुभएको छ ।

'चौथो ललितपुर साकोस समिट-२०७८' आजबाट सुरु हुँदै; सुशासन र दिगोपना...

saccosaawaj media
बुधबार, मंसीर ८

सम्मेलनको उद्घाटन उपराष्ट्रपति नन्दकुमार पुन पासाङले गर्ने कार्यक्रम छ ।

‘सहकारीमा लागेर सबैभन्दा ठूलो कुरा आत्मसन्तुष्टि मिलेको छ’

saccosaawaj media
मंगलबार, मंसीर ७

अब सहकारी अभियानबाट अलग हुन सक्दिन् । कुनै न कुनै भूमिकामा रहन्छु ।

सहकारी व्यवस्थापक कोर्षको तेस्रो ब्याचको अभिमुखीकरण सम्पन्न

saccosaawaj media
मंगलबार, मंसीर ७

शुभारम्भ सत्रमा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, महासचिव दामोदर अधिकारी र प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले मार्गदर्शन प्रदान गर्नुभएको थियो ।

नेफ्स्कूनको प्रमुख कार्यकारी अधिकृतमा प्रकाश प्रसाद पोखरेल नियुक्त

saccosaawaj media
आईतबार, मंसीर ५

पोखरेललाई संघको सञ्चालक समितिको ३०० औं बैठकले प्रमुख कार्यकारी पदमा नियुक्त गरेको हो ।