मंगलबार, वैशाख १८
०५:३४

समाचार

काठमाडौंका सात साकोसबीच कर्ब्स कार्यक्रम अभिमुखीकरण

saccosaawaj media
मंगलबार, असार ७

नेफ्स्कूनद्वारा सञ्चालित जोखिममा आधारित साकोस सुवरिवेक्षण कार्यक्रम जिल्ला संघसँगको साझेदारीमा सञ्चालित छ

जग्गा धितो राख्न नपाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम...

saccosaawaj media
सोमबार, असार ६

सर्वोच्चको आदेशसँगै बैंक, वित्तीय संस्था वा सहकारी संस्थाबाट जग्गाको धितो बन्धक राखेर ऋण लिन खुला भएको छ ।

सदस्यसँग नेफ्स्कून अन्तरक्रिया

saccosaawaj media
सोमबार, असार ६

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) गोंगवु फिल्ड कार्यालयको आयोजनामा गोंगबु क्षेत्रका साकोस प्रतिनिधिबीच नेफ्स्कून अन्तरक्रिया हिजो सम्पन्न भएको छ ।

‘सहकारीमा सुशासन कायम गर्न स्थानीय तहमा अनुगमन संयन्त्र निर्माण गर्नुपर्छ’ 

saccosaawaj media
सोमबार, असार ६

गोष्ठीलाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्री डा. खतिवडाले सहकारीको अनुगमन प्रभावकारी बनाउन स्थानीय तहबाटै शुरुवात गरिनुपर्ने बताउनुभएको छ ।

बागमती प्रदेश बचत संघको सेवा अब काठमाडौंबाट पनि

saccosaawaj media
सोमबार, असार ६

कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष पौड्यालले सबै सहकारी संघहरुले अभियानको बचत अभियान भित्र नै परिचालन गर्नु पर्नेमा जोड दिनुभयो ।

पिपलबोट साकोसको २० औं स्थापना दिवस विविध सामाजिक कार्यक्रम गरी...

saccosaawaj media
शनिबार, असार ४

संस्थाले हरेक बर्ष आफ्नो बार्षिक उत्सवको अवसर पारेर समुदायमा आधारित कार्यक्रम आयोजना गर्दै आईरहेको छ ।