बुधबार, वैशाख २६
०२:३१

काठमाडौंका सात साकोसबीच कर्ब्स कार्यक्रम अभिमुखीकरण

मंगलबार, असार ७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । बनस्थलीस्थित नरपानी देवनगर बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम(कर्ब्स) अन्तर्गत काठमाडौं चौंथो समुहका साकोसहरुबीच कर्ब्स कार्यक्रम अभिमुखीकरण सम्पन्न भएको छ । सोमबार नरपानी देवनगर साकोसको सभाहलमा आयोजित अभिमुखीकरण कार्यक्रममा समुहमा आबद्ध सात बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक एवम् पदाधिकारीको उपस्थिति रहेको थियो । 

चौथो समुहमा आबद्ध साकोसहरुमध्ये कार्यक्रममा नरपानी देवनगर साकोस, कंकालीमाई साकोस, पासा ग्वाहाली पुचः साकोस, सप्तदेव साकोस, जनशक्ति कृषि साकोस र हजुरको त्रिवेणी साकोसबाट सहभागिता रहेको थियो । अभिमुखीकरण सहजीकरण नेफ्स्कूनकी कार्यक्रम अधिकृत सोविता मैनाली र कास्कूनका कार्यक्रम अधिकृत नवराज सुवेदीले गर्नुभएको थियो ।

नेफ्स्कूनद्वारा सञ्चालित जोखिममा आधारित साकोस सुवरिवेक्षण कार्यक्रम जिल्ला संघसँगको साझेदारीमा सञ्चालित छ भने पछिल्लो समय काठमाडौंका धेरै साकोसहरु कार्यक्रममा आबद्ध छन् । 
 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र