मंगलबार, वैशाख २५
०१:२४

पौरखी साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण 

मंगलबार, असार ७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नवलपरासीको कावासोती नगरपालिका (बर्दघाट सुस्तापूर्व) मा रहेको पौरखी बचत तथा ऋण सहकारी संस्थाले रणनीतिक व्यवसायिक योजना निर्माण कार्य सम्पन्न गरेको छ । असार ३ देखि ५ गतेसम्म चितवनको सौराहामा आयोजित योजना निर्माण कार्यशालामा साकोसका सञ्चालक समिति, उपसमिति, सल्लाहकार र कर्मचारीहरु गरी १६ जना सहभागी हुनुहुन्थ्यो । 

योजना निर्माण सहजीकरण नेफ्स्कूनका बरिष्ठ अधिकृत भरत न्यौपाने र तालिम अधिकृत उमेश कोइरालाले गर्नुभएको थियो । पौरखी साकोस नेफ्स्कूनद्वारा सञ्चालित साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रम प्रोबेसनमा आबद्ध छ । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र