बिहीबार, वैशाख २०
०४:४५

अन्तर्राष्ट्रिय

आइसीएमा थपिए ६ नयाँ सदस्यः कुल सदस्य संख्या ३ सय...

saccosaawaj media
शुक्रबार, असोज १६

आइसीएमा सबैभन्दा बढी सदस्य एसिया प्रशान्त क्षेत्रका राष्ट्रबाट प्रतिनिधित्व छ । यस क्षेत्रका ३२ मुलुकका १ सय ८ सदस्य छन् ।

अवकाशका लागि ३ वर्ष बाँकी छः त्यसपछि पनि क्रेडिट युनियनमै...

saccosaawaj media
बुधबार, असोज १४

क्रेडिट युनियन अभियानको मेरो गुरु रञ्जित हिताराची हुनुहुन्छ जो आकूको पूर्व प्रमुख कार्यकारी अधिकृत हुनुहुन्थ्यो । अहिले रञ्जित म्यानमार परियोजनाका साथै आकूको प्राविधिक विज्ञ समूहको प्रमुख हुनुहुन्छ ।

G-20 मा सहकारी संलग्नता सम्बन्धी वेबिनार अत्यन्त सफल: आइसीए–एसिया प्यासिफिक

saccosaawaj media
मंगलबार, असोज १३

४ सय भन्दा बढी विश्व सहकारी अभियानकर्मीहरु भर्चुअल छलफलमा सहभागी भएको कार्यक्रम निक्कै सफल भएको दाबी आइसीए (एपी) ले गरेको हो ।

३३ औं विश्व सहकारी सम्मेलन अर्को वर्ष सर्यो

saccosaawaj media
मंगलबार, असोज १३

अन्तर्राष्ट्रिय सहकारी महासंघ आइसीएका अनुसार यसै वर्ष नोभेम्बर २० मा सियोलमै आयोजना गरिनुपर्ने उक्त सम्मेलन कोभिड–१९ को महामारीका कारण पर धकेलिएको हो ।

ड्राइभ इन साधारण सभा !

saccosaawaj media
बुधबार, भदौ ३१

आपतले अवसरको जन्म दिन्छ भनेझै विभिन्न उपायहरुको खोजी भैरहेको छ । आपतमा धैर्यपूर्वक गरिने चिन्तनले नवीन सृजनाको जन्म दिन्छ ।

सहकारीमार्फत महिला सशक्तिकरणका विश्व उदाहरण

saccosaawaj media
बुधबार, भदौ २४

नेपालमा पनि थुप्रै प्रारम्भिक संस्था र जिल्ला संघहरुको सञ्चालक समिति र व्यवस्थापन प्रमुखको नेतृत्व महिलाहरुले गर्नुभएको छ ।