बिहीबार, वैशाख २०
०४:१२

अन्तर्राष्ट्रिय

‘महिला नेतृत्व विकासका लागि अझ धेरै गर्न बाँकी छ’

saccosaawaj media
सोमबार, चैत्र ९

अध्यक्ष नियुक्त भैसकेपछि उहाँको पहिलो औपचारिक अभिव्यक्ति प्रेस विज्ञप्तिमार्फत सार्वजनिक भएको हो ।

६ पटक नोबेल पुरस्कारका दाबेदार जापानी सहकारीका पिता कागावा  

saccosaawaj media
शुक्रबार, चैत्र ६

तत्कालीन अमेरिकी राष्ट्रपति रुजभेल्टले कागावालाई अमेरिका आमन्त्रण गर्नुभयो ।

भारतको सेवा सहकारीले 'सहकारी शक्तिकरण परियोजना' शुरु गर्ने

saccosaawaj media
मंगलबार, पुस २१

'सहकारी शक्तिकरण' नाम दिइएको उक्त परियोजनाले कोभिड महामारीका कारण मारमा परेका व्यवसायहरुलाई पुँजी बाहेक सक्षमता तथा सीप विकासका क्षेत्रमा सहयोग पुर्याउने छ । उक्त परियोजनाले स्वास्थकर्मीहरुलाई मनोसामाजिक हेरचाह तथा मानसिक स्वास्थ्य सम्बन्धी तालिम पनि उपलब्ध गराउने जनाइएको छ ।

भारतीय सहकारीको शीर्ष निकाय NCUI का अध्यक्ष सांघाणी कोरोना संक्रमित

saccosaawaj media
बुधबार, पुस ८

अनुभवी सहकारी अभियन्ताको छवि बनाउन सफल सांघाणी Indian Farmers Fertilizer Cooperative Limited इफ्कोको पनि उपाध्यक्ष हुनुहुन्छ ।

‘नवीन सोच, सहकार्य र प्रविधिमैत्री सेवाका माध्यमबाट कोभिडको असर न्यूनीकरण...

saccosaawaj media
बुधबार, पुस १

विश्व ऋण परिषद् (ओकू) अन्तर्गतको कोभिड रेस्पन्स कमिटी, एसियाली ऋण महासंघस (आकू) तथा कोरियाली ऋण संघ (नाकूफोक) ले संयुक्त रुपमा आज आयोजना गरेको अभौतिक एशियाली वित्तीय गोष्ठीका वक्ताहरुले अन्य मुलुकहरुको तुलनामा एसियामा आर्थिक संकटको मात्रा न्यून भएपनि यस क्षेत्रका बचत तथा ऋण सहकारीहरुले पनि विभिन्न प्रकारका वित्तीय समस्याहरु सामना गर्नुपरेको भन्दै विषयविज्ञहरुले समयानुकुल अभियानकर्मीहरुबीच सहकार्य, एकताका साथमा नवीनतम प्रविधिमा आधारित सेवा प्रवाहमा जोड दिनुपर्ने औंल्याउनुभएको छ ।

पूर्व मन्त्री दिलिप सांघाई भारतीय राष्ट्रिय सहकारी संघको अध्यक्ष निर्वाचित

saccosaawaj media
मंगलबार, मंसीर ९

सन् १९२९ मा गठन भएको NCUI को हिजो सम्पन्न गभर्निङ काउन्सिलको निर्वाचनबाट सांघाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको हो ।