बुधबार, वैशाख १९
११:४०

अन्तर्राष्ट्रिय

सेथु के माधवनः एक असल सहकारीकर्मीको अवसान

saccosaawaj media
सोमबार, भदौ २२

आइसीए एसिया प्रशान्त क्षेत्रका सहकारीकर्मीहरुका लागि सेथु असल साथी र प्रशिक्षक हुनुहुन्थ्यो ।

सवा घन्टामै सकियो आइसीएको साधारण सभा

saccosaawaj media
शुक्रबार, भदौ १९

सवा घन्टा भित्रै आइसीएले विगतको समीक्षा, वित्तीय विवरण प्रतिवेदन प्रस्तुति, सन् २०२० को अनुमानित बजेट, लेखा परिक्षकको पुनर्नियुक्ति, भावी कार्ययोजनाको प्रस्तुति लगायतका अत्यावश्यक कामहरु टुङ्गाएको हो ।

आइसीएले गर्यो भर्चुअल साधारण सभा 

saccosaawaj media
शुक्रबार, भदौ १९

नेपालमा पनि वार्षिक साधारण सभा कसरी गर्ने भन्ने सम्बन्धमा नियामक निकायबाट समयमै जानकारी वा निर्देशन नआउँदा अन्योलको अवस्थाकाबीच सहकारीहरुको विश्व मञ्च आइसीएले भने भर्चुअल विधिबाट साधारण सभा गरेको छ । यसअघि भारतस्थित विश्वकै ठूलो मल सहकारी इफ्कोले भने भौतिक र अभौतिक विधिको सम्मिश्रण अर्थात् हाइब्रिड प्रारुपबाट साधारण सभा सम्पन्न गरिसकेको छ ।

सदस्य सेवा सुधारका तरिकाहरु

saccosaawaj media
मंगलबार, भदौ १६

बचत तथा ऋण सहकारीहरु त झन् सदस्य केन्द्रित संस्था भएकाले सदस्यहरुलाई कसरी बढी भन्दा बढी र नवीन प्रविधियुक्त सेवा प्रदान गर्न सकिन्छ भनेर उनीहरुले निरन्तर आफुलाई सुधार गर्दै लानुपर्दछ ।

‘चुनौतीहरुको सामना सहकार्यका आधारमा’

saccosaawaj media
आईतबार, भदौ १४

म विश्वस्त र सुरक्षित रुपमा भन्न सक्छु, यो बीचमा मैले ३,४०० भन्दा बढी सीइओहरुसँग अभौतिक रुपमा प्रत्यक्ष सम्वाद गरिसकेको छु ।

ओकूको क्याप परियोजनाको समयावधि थप्न यूएसएड सहमत

saccosaawaj media
आईतबार, भदौ ७

यूएसएडको पछिल्लो कदमले क्याप परियोजनामार्फत युक्रेनमा बचत तथा ऋण सहकारीहरुको नियमनको वातावरण सुधारमा समेत सहयोग पुग्ने विश्वास ओकूको छ । क्याप परियोजना सन् २०१६ देखि युएसएड मार्फत युक्रेनमा सञ्चालित छ ।