बिहीबार, वैशाख १३
०४:५७

पूर्व मन्त्री दिलिप सांघाई भारतीय राष्ट्रिय सहकारी संघको अध्यक्ष निर्वाचित

मंगलबार, मंसीर ९
एजेन्सी
saccosaawaj

सहकारी क्षेत्रमा लामो अनुभव प्राप्त दिलिप सांघाई भारतका सहकारीहरुको सर्वोच्च निकाय भारतीय राष्ट्रिय सहकारी संघको अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ । सन् १९२९ मा गठन भएको NCUI को हिजो सम्पन्न गभर्निङ काउन्सिलको निर्वाचनबाट सांघाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको हो । उहाँ इफ्कोको पनि उपाध्यक्ष हुनुहुन्छ । उपाध्यक्षमा बिजेन्द्र सिंह र के सिबदासन नायर निर्वाचित हुनुभएको छ । अध्यक्ष निर्वाचित सांघाई सन् २००७ देखि २०१२ सम्म कृषि, सहकारी, पशुपालन मन्त्री समेत हुनुहुन्थ्यो ।

saccosaawaj media

नाकूफोक स्थापनाको ६० औं वर्ष

मंगलबार, भदौ २

संयोग नै मान्नुपर्छ, यसै वर्ष जुलाईमा भर्चुअल रुपमा सम्पन्न विश्व ऋण परिषद्को वार्षिक साधारण सभाबाट नाकूफोकका प्रमुख कार्यकारी अधिकृत योनसिक किम सञ्चालक निर्वाचित भएका छन् भने कोभिड महाव्याधिबाट बचत तथा ऋण सहकारीका क्षेत्रमा पर्ने असरहरु न्यूनीकरणका लागि उपलब्ध उत्तम अन्तर्राष्ट्रिय अभ्यास र रणनीतिहरुको पहिचानका निम्ति ओकूद्धारा गठिन समितिको अध्यक्ष पनि किम नै छन् ।

saccosaawaj media

Susan's Strategic Leadership Session

मंगलबार, भदौ २

A Virtual session is being organized on the topic of Strategic Leadership with joint collaboration of Global Women's Network and Association of Asian Confederation of Credit Unions (ACCU). The session, conducted by Susan Mitchell, will cover extremely relevant and timely issues of strategic planning, board governance, online education, etc especially addressing the impacts of COVID-19.

saccosaawaj media

ओकूको क्याप परियोजनाको समयावधि थप्न यूएसएड सहमत

आईतबार, भदौ ७

यूएसएडको पछिल्लो कदमले क्याप परियोजनामार्फत युक्रेनमा बचत तथा ऋण सहकारीहरुको नियमनको वातावरण सुधारमा समेत सहयोग पुग्ने विश्वास ओकूको छ । क्याप परियोजना सन् २०१६ देखि युएसएड मार्फत युक्रेनमा सञ्चालित छ ।