शनिबार, वैशाख ८
०७:५०

भारतीय सहकारीको शीर्ष निकाय NCUI का अध्यक्ष सांघाणी कोरोना संक्रमित

बुधबार, पुस ८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

एजेन्सी । भारतभरका सहकारीहरुको शीर्ष निकाय National Cooperative Union of India (NCUI)  का अध्यक्ष दिलीप सांघाणीलाई कोरोना संक्रमण भएको छ । उहाँले ट्वीट मार्फत आफुलाई कोरोना पोजेटिभ देखिएको पुष्टि गर्नुभएको हो । उहाँले आज ट्वीद गर्दै भन्नुभएको छ,, ‘म र मेरी पत्नी दुबै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थय ठीक भएपनि केही दिन यता सम्पर्कमा आएकाहरुलाई कोरोना परिक्षण गराउन अनुरोध गर्दछु ।’

अनुभवी सहकारी अभियन्ताको छवि बनाउन सफल सांघाणी Indian Farmers Fertilizer Cooperative Limited इफ्कोको पनि उपाध्यक्ष हुनुहुन्छ । गत महिना अर्थात्  नोभेम्बर २३ मा भएको NCUI को निर्वाचनबाट सांघाणी अध्यक्ष निर्वाचित हुनुभएको थियो । सन् १९२९ मा स्थापित NCUI को मुख्य कार्यालय नयाँ दिल्लीमा अवस्थित छ भने यसमा देशभरका विभिन्न विषयगत सहकारीहरु गरी २ सय ६२ सदस्य छन् ।

saccosaawaj media

नाकूफोक स्थापनाको ६० औं वर्ष

मंगलबार, भदौ २

संयोग नै मान्नुपर्छ, यसै वर्ष जुलाईमा भर्चुअल रुपमा सम्पन्न विश्व ऋण परिषद्को वार्षिक साधारण सभाबाट नाकूफोकका प्रमुख कार्यकारी अधिकृत योनसिक किम सञ्चालक निर्वाचित भएका छन् भने कोभिड महाव्याधिबाट बचत तथा ऋण सहकारीका क्षेत्रमा पर्ने असरहरु न्यूनीकरणका लागि उपलब्ध उत्तम अन्तर्राष्ट्रिय अभ्यास र रणनीतिहरुको पहिचानका निम्ति ओकूद्धारा गठिन समितिको अध्यक्ष पनि किम नै छन् ।

saccosaawaj media

Susan's Strategic Leadership Session

मंगलबार, भदौ २

A Virtual session is being organized on the topic of Strategic Leadership with joint collaboration of Global Women's Network and Association of Asian Confederation of Credit Unions (ACCU). The session, conducted by Susan Mitchell, will cover extremely relevant and timely issues of strategic planning, board governance, online education, etc especially addressing the impacts of COVID-19.

saccosaawaj media

ओकूको क्याप परियोजनाको समयावधि थप्न यूएसएड सहमत

आईतबार, भदौ ७

यूएसएडको पछिल्लो कदमले क्याप परियोजनामार्फत युक्रेनमा बचत तथा ऋण सहकारीहरुको नियमनको वातावरण सुधारमा समेत सहयोग पुग्ने विश्वास ओकूको छ । क्याप परियोजना सन् २०१६ देखि युएसएड मार्फत युक्रेनमा सञ्चालित छ ।