आईतबार, वैशाख १६
०६:५८

समाचार

महामारीको समयमा कसरी गर्ने साधारण सभा ?

saccosaawaj media
शुक्रबार, भदौ १२

महामारी अवधिमा सम्पन्न गर्न लागिएको साधारणसभाको कार्यविधि परिमार्जन सम्बन्धमा र यसको अवश्यकताका बारेमा सदस्यहरुलाई सामाजिक सञ्जाल, आमसञ्चार, गु्रप म्यासेज, इमेल, प्रिन्टिङ सामग्री, साना समूहको टोल छलफल वा समुदायका अगुवा सदस्यहरुमार्फत जानकारी गराउनुपर्नेछ । 

कोरोना पोजेटिभ देखिँदैमा आतंकित हुनुपर्दैनः सहकारीकर्मी

saccosaawaj media
बुधबार, भदौ १०

कोरोना संक्रमणको जोखिम उच्च बन्दै गइरहेको हालको अवस्थामा सहकारीकर्मीहरुपनि कोभिड संक्रमणको उच्च जोखिममा हुनुहुन्छ । विश्वव्यापी रुपमा कोभिड १९ले मानव जगतलाई जुन रुपमा त्रसित र आतंकित बनाएको छ, नेपाल पनि यसबाट अछुतो छैन । तर कोरोना संक्रमण विशेष रोगको अवस्थामा बाहेक सामान्य भाईरस रहेको र सामान्य स्वास्थ्य सचेतनाबाट निको पार्न सकिएको सहकारीकर्मीहरुको बास्तविक अनुभव छ

सहकारी व्यवस्थापक विषयको परिचयात्मक कक्षा सञ्चालन

saccosaawaj media
मंगलबार, भदौ ९

सहकारी व्यवस्थापक विषयको परिचयात्मक कक्षा सञ्चालन

‘सहकारी व्यवस्थापक कोर्ष कोशेढुङ्गो साबित हुनेछ’

saccosaawaj media
मंगलबार, भदौ ९

प्रवेश परिक्षामा सफलता प्राप्त गर्नेमध्ये केही प्रतिनिधि व्यक्तिहरुसँग छोटो अवधिको सहकारी व्यवस्थापक प्रमाणीकरण कोर्ष रोज्नुको कारण, अपेक्षा, नेफ्स्कूनको पहलकद्मी, सहकारी सम्बन्धी उहाँहरुको धारणा र भविष्यको योजना आदि विविध विषयमा भर्चुअल भेटको माध्यमबाट सहकारी आवाजका रञ्जनमणि पौड्यालले यो सामाग्री तयार पार्नुभएको छः

एक्सेस आबद्ध साकोसहरुमा व्यवसाय निरन्तरता योजना सम्बन्धी भर्चुअल कार्यशाला सम्पन्न

saccosaawaj media
आईतबार, भदौ ७

सहभागीहरुले आ–आफ्नो संस्थाको व्यवसाय निरन्तरता योजना निर्माण गरी भदौ २७ गतेभित्र पेश गर्ने कार्य योजना रहेको छ । 

दोलखाको मिलिजुली कालिञ्चोक साकोसको २८ औं स्थापना दिवस सम्पन्न

saccosaawaj media
आईतबार, भदौ ७

नेफ्स्कूनका सञ्चालक जिवसराज खड्काले २०५० सालभाद्र ७ गते स्थापित साकोसले उल्लेख्य सफलता प्राप्त गर्दै गईरहेको र आगामी दिनहरुमा पनि थप सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।