शनिबार, वैशाख २९
०६:२२

समाचार

ऐन विपरित जारी निर्देशिका तुरुन्त संशोधन गरिनुपर्ने सरोकारवालाको जोडदार मागः...

saccosaawaj media
आईतबार, असोज ४

उनीहरुले १ सय २२ पृष्ठ लामो निर्देशिकाको खासगरी बुँदा नं २२ का सम्बन्धमा विशेष आपत्ति जनाउँदै जिल्ला संघहरुमा रहेको नगद मौज्दातलाई तरलताका रुपमा गणना गर्न नमिल्ने भनी उल्लेखित विषय सहकारी ऐन र नियमावलीको भावना विपरित रहेको भन्दै तत्काल संशोधनको जोडदार माग गरेका छन् ।

महासंघ अध्यक्ष कडेल, महाप्रबन्धक थामसुहाङ्ग सहित सहकारी क्षेत्रका ४ जनालाई...

saccosaawaj media
शनिबार, असोज ३

सहकारी क्षेत्रबाट १ जना प्रबल जनसेवा श्री (तृतीय), २ जना प्रबल जनसेवा श्री (चौथो) र १ जनालाई जनसेवा श्री (पञ्चम) बाट  विभूषित गर्ने निर्णय सरकारले गरेको हो । 

प्रभावकारी बन्दै उर्लाबारीस्थित नारी संकल्पको ‘फुड बैंक’

saccosaawaj media
शुक्रबार, असोज २

स्थानीय निकायको अनुमतिमा सञ्चालित कार्यक्रमलाई नगरपालिकाले पनि सहयोगको प्रतिबद्धता व्यक्त गरेको उपाध्यक्ष गोमा नेपालले जानकारी गराउनुभयो ।

पोखराको सरल नमुना साकोस पनि ‘प्रोबेशन’ मा आबद्ध

saccosaawaj media
शुक्रबार, असोज २

कोभिड–१९ का कारण आन्तरिक सुशासन, तरलता व्यवस्थापन, ऋण लगानीमा विविधिकरण, व्यवसाय वृद्धि लगायत नयाँ सम्भावनाहरुको खोजी गरिरहेका वित्तीय सहकारीहरु दिन प्रतिदिन नेफ्स्कूनको गुणस्तर सुनिश्चितताका विभिन्न कार्यक्रमहरुमा आबद्ध हुने क्रम बढ्दो छ ।

नेफ्स्कूनसँग सद्भावपूर्ण रणनीतिक सहकार्यका विषयमा ४ ठूला निकायसँग भौतिक छलफल...

saccosaawaj media
बिहीबार, असोज १

सहकार्यका सम्भावनाहरु प्रशस्त रहेकोमा ४ वटै पक्ष सहमत छौं । त्यसका थप प्रारुपका बारेमा आगामी दिनमा छलफल सघन ढंगबाट अघि बढछ,” अध्यक्ष पौडेलले भन्नुभयो

काठमाडौं उपत्यकाका कर्ब्स आबद्ध साकोसहरूका लागि भर्चुअल बीसीपी गोष्ठी सम्पन्न

saccosaawaj media
बिहीबार, असोज १

गोष्ठीमा ६३ साकोसबाट  १०० भन्दा बढी प्रतिनिधि, कर्मचारी तथा जोखिम व्यवस्थापन कार्यदलका सदस्यको सहभागिता थियो ।