शनिबार, वैशाख २९
०९:५८

समाचार

सदस्य सुरक्षाका लागि नारी संकल्पद्वारा फेस सिल्ड वितरण

saccosaawaj media
बुधबार, भदौ २४

मोरङको उर्लाबारीस्थित नारी संकल्प बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई कोभिड संक्रमणको जोखिम न्यून गर्ने उद्देश्यसहित आज फेस सिल्ड वितरण गरेको छ

भर्चुअल माध्यमबाट क्षमता अभिृवद्धि गर्दै नेफ्स्कून व्यवस्थापन समूह 

saccosaawaj media
बुधबार, भदौ २४

कर्मचारीहरुको ज्ञान, मनोभावना र सीप (कास) को उचित सम्मिश्रण संस्थागत सबलताको द्योतक भएकाले त्यसको समयसापेक्ष विकासका लागि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.नेफ्स्कूनले प्रविधिमैत्री प्रशिक्षणलाई बिशेष जोड

सुरक्षित कार्यालय संचालनका विषयमा विज्ञहरुसँग महासंघको भर्चुअल अन्तरक्रिया  

saccosaawaj media
मंगलबार, भदौ २३

सहकारी संघ संस्थामा आबद्ध कोही पनि कोभिड संक्रमित भएको अवस्थामा कसरी एकान्तबास बस्ने वा राख्ने विषयमा विषय विज्ञ चिकित्सकहरुसँग महासंघले अन्तरक्रिया गरेको हो ।

सहकारी क्षेत्रसँग साझेदारीका लागि युवा स्वरोजगार कोष तयारः उपाध्यक्ष रोका

saccosaawaj media
मंगलबार, भदौ २३

उहाँले भन्नुभयो, “त्यसका लागि ठूलो वित्तीय सञ्जाल भएको नेफ्स्कून, गरिबी निवारण कोष, सीटीईभीटी तथा राष्ट्रिय युवा परिषद्सँगै स्वरोजगार कोषको सहकार्य आवश्यक छ ।” यद्यपि, यसका विषयमा आन्तरिक छलफल भैरहेको उपाध्यक्ष रोकाले जानकारी गराउनुभयो ।

युवा स्वरोजगार कार्यक्रममा सहकारी सहितको एकीकृत अवधारणा आवश्यक

saccosaawaj media
मंगलबार, भदौ २३

गरिबी निवारणका क्षेत्रमा काम गर्ने सरकारी निकायहरुले समुदायस्तरमा भिजेको सहकारीलाई माध्यम बनाउदा अपेक्षाकृत लाभ हासिल गर्न सकिने ठम्याइसहित साझा रणनीतिक अवधारणाको खाँचो सम्बद्ध व्यक्तिहरुले औल्याउनुभएको हो ।

बागलुङका बाढी पहिरो पीडितलाई सहयोग गर्न महासंघको आव्हान 

saccosaawaj media
सोमबार, भदौ २२

बाढी प्रभावितहरुलाई सहयोग गर्ने उद्देश्यका साथ सीवाइसी साकोसको विपद् व्यवस्थापन तथा सेवा सञ्चालन उपसमितिको सक्रियतामा आर्थिक संकलनको कार्य सुरु गरिएको साकोसले जनाएको छ