आईतबार, वैशाख ३०
०७:१४

समाचार

नेफ्स्कूनले सुरु गरेको सहकारी व्यवस्थापकको भर्चुअल कक्षाबाट उत्साहित सहभागीहरु

saccosaawaj media
मंगलबार, भदौ ३०

नेफ्स्कूनले छोटो अवधिको प्रमाणीकरण तालिम कार्यक्रम अन्तर्गत सहकारी व्यवस्थापक कोर्षको भर्चुअल कक्षा यही भदौं २१ गतेबाट सञ्चालन गरेको हो ।

चितवनका प्रोवेसनआबद्ध साकोसहरुका लागि बीसीपी तालिम सम्पन्न

saccosaawaj media
सोमबार, भदौ २९

भदौ २६ देखि २८ सम्म सञ्चालित भर्चअुल गोष्ठीमा  २३ वटा साकोसका  ४१ जनाको सहभागिता थियो ।

नेफ्स्कूनका शाखा व्यवस्थापकहरुको भर्चुअल तालिम अनुभव

saccosaawaj media
शुक्रबार, भदौ २६

सामान्यतयाः 5C भनिए पनि अहिले दिगो विकासको लक्ष्यसँग सहकारीलाई जोड्न र पर्यावरणको मुद्दालाई सहकारीको अभिन्न अंग बनाउन जलवायु परिवर्तनलाई थपेर 6C बनाएको पनि जानकारी पाइयो । 

चन्द्रागिरी साकोसले बनायो व्यवसाय निरन्तरता योजना (बीसीपी)

saccosaawaj media
शुक्रबार, भदौ २६

संस्थाको यही भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले चालु आर्थिक वर्षको लागि व्यवसाय निरन्तरता योजना (बीसीपी) पारित गरेको छ ।

वागमती क्लष्टर आबद्ध साकोसहरुका लागि बीसीपी सम्बन्धी भर्चुअल कार्यशाला

saccosaawaj media
बिहीबार, भदौ २५

नेफ्स्कूनले वागमती क्लष्टर अन्तर्गत काठमाण्डौं, ललितपुर, भक्तपुर, काभ्रे र मकवानपुरका गुणस्तर सुनिश्चिता कार्यक्रम प्रोबेसनमा आबद्ध साकोसहरूका लागि व्यवसाय निरन्तरता योजना (बीसीपी) सम्बन्धी भर्चुअल कार्यशाला गोष्ठी आज सम्पन्न गरेको छ

नेफ्स्कूनद्वारा साधारण सभा सञ्चालन नमूना कार्यविधि विभाग र महासंघलाई हस्तान्तरण

saccosaawaj media
बिहीबार, भदौ २५

नेफ्स्कूनले कोभिड महामारीको अवस्थामा सहकारीहरुको बार्षिक साधारण सभा आयोजना सम्बन्धी मस्यौदा कार्यविधि आज सहकारी विभाग र राष्ट्रिय सहकारी महासंघलाई बुझाएको छ