आईतबार, वैशाख ३०
०२:१६

समाचार

नेफ्स्कूनद्वारा सीटीइभीटी सम्बन्धनप्राप्त थप दुई कोर्षका लागि भर्ना आवेदन माग

saccosaawaj media
मंगलबार, असोज ६

नेफ्स्कूनले छोटो अवधिका दुवै कोर्ष अध्ययनका लागि इच्छुक व्यक्तिहरुबाट भर्ना आवेदन माग गरेको छ । 

पनौती नगरपालिकाले छुट्यायो सहकारी क्षेत्रलाई ६० लाखः सहकारीमैत्री नगर नीति...

saccosaawaj media
मंगलबार, असोज ६

गत आर्थिक वर्ष सहकारीका लागि विनियोजित ५० लाख रुपैयाँ मध्ये जम्मा १० लाख मात्र खर्च गरेको नगरपालिकाले यस वर्ष भने सबै कार्यक्रम लक्ष्य अनुरुप समयमा नै गर्ने दाबी गरेको छ ।

सहकारीमा साधारण सभा सञ्चालनका सम्बन्धमा बुटवलमा छलफल

saccosaawaj media
मंगलबार, असोज ६

नेफ्स्कूनका महासचिव अधिकारीले वार्षिक लेखापरिक्षणसँगै साधारण सभाको तयारीमा रहेका संघ संस्थाकाका सञ्चालक एवम् कर्मचारीहरुलाई संघको धारणा र सहकारी विभागले असोज १ गते जारी गरेको महामारीमा साधारण सभा सञ्चालन सम्बन्धी सूचना २०७७ मा आधारित रहेर विभिन्न सम्भावव्यता र आयामहरुका बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।

नेफ्स्कून सञ्चालक जोशीको अध्यक्षतामा सुदूर पश्चिम प्रदेश बचत तथा ऋण...

saccosaawaj media
सोमबार, असोज ५

आजबाटै शुभारम्भ भएको कैलालीको धनगढीस्थित प्रदेश रजिष्ट्रार अधिकारीको कार्यालयले पहिलो दर्ता (दर्ता नं १) नै प्रदेश बचत तथा ऋण सहकारी संघ लि. गरेको हो ।

सहकारीको व्याजदर १४.७५ प्रतिशत कायमः कार्तिक १५ बाट लागू हुने

saccosaawaj media
सोमबार, असोज ५

सहकारी विभागमा आज अपरान्ह बसेको सन्दर्भ व्याजदर निर्धारण समितिको  बैठकले देशभरका सहकारीहरुको ब्याजदरमा एकरुपता कायम गर्न १४.७५ प्रतिशत ब्याज दर तय गरेको हो ।

भौतिक विधिबाटै साताव्यापी साधारण सभा तयारी गर्दै स्मरण साकोस

saccosaawaj media
सोमबार, असोज ५

लकडाउनको कठिन परिस्थितिमा पनि जिल्ला प्रशासन कार्यालयबाट व्यक्तिगत पहलमा पास बनाई सदस्य सेवालाई निरन्तरता दिएको संस्थाले सहकारी ऐन बमोजिम समयमै साधारण सभा सम्पन्न गर्ने गरी काम अघि बढाएको हो ।