शनिबार, जेठ ५
०८:४५

बागमती प्रदेश सरकारले सहकारी प्रवर्धनात्मक कार्यक्रम सञ्चालन गर्ने

सोमबार, असार २८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

हेटौंडा । बागमती प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आगामी आर्थिक बर्ष २०७८/७९ का लागि सहकारी क्षेत्र सम्बन्धी महत्वपूर्ण कार्यक्रम तथा योजनाहरु सार्वजनिक गरेको छ । केहि दिनदेखिको अन्तरविरोधलाई चिर्दै हिजो बार्षिक  नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बागमती प्रदेश सरकारले कुल ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैंया बजेट पारित गरेको हो । 

प्रदेश सरकार– भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयल मातहत सहकारी क्षेत्र सम्बन्धी केही महत्वपूर्ण प्रवर्धनात्मक कार्यक्रमहरु अगाडि सारेको छ, जसअन्तर्गतः

  • सहकारी संघ संस्थाहरुको प्रवर्धनात्मक कार्यक्रमहरु सञ्चालन गरिने,
  • आधारभूत, सहकारी लेखापालन तथा विविध सीपमुलक तालिम सञ्चालन गरिने,
  • सहकारी संघ संस्थाहरुको दर्ता, सञ्चालन, नियमन र अनुगमन कार्यक्रमलाई प्राथमिकता दिइने, 
  • सहकारी ऐन नियम र मापदण्ड सम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन हुने,
  • प्रदेश सहकारी विकास बोर्ड अन्तर्गत सहकारीमा आर्थिक सिंचाई कार्यक्रम
  • र सहकारी स्किम कार्यक्रम लगायत अगाडि सारेको छ । 
saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र